• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

केशलाई हेरचार यसरी गर्नुहोस !


  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
  • प्रतिकुल मौसममा छालाका साथै केश पनि सुख्खा हुन्छ भने त्यसमा चायाँसमेत पर्छ जसले गर्दा केश टुक्रिने, हाँगा फाट्ने तथा झर्ने समस्या देखापर्छ । तातोपानीले नुहाउँदा केशको प्राकृतिक तेल सकिएर समस्या उत्पन्न हुन्छ । फलस्वरूप केश अझ बढी सुख्खा हुन पुग्छ । घाममा हिड्दा बस्दा केशलाई सलले छोप्नुपर्छ भने स्याम्पु प्रयोग गर्दा अलि बढी कन्डिसनर भएको तथा हल्का स्याम्पु प्रयोग गर्नुपर्छ ।

    Advertisement

    केशलाई स्वस्थ राख्न हप्तामा ३ पटकजति हर्बल तेलले हलुका मसाज गरी चिसो पानीले नुहाउनुपर्छ । जसले गर्दा टाउकाको रक्त संचारमा सहयोग पुग्नुका साथै केश मुलायम एवं चम्किलो हुन्छ । हप्ताको एकपटक घरमै हेयर प्याक लगाउनु उपयुक्त हुन्छ । फेसप्याकका लागि एबोकाडोको गुदी दुई चम्चा, एउटा अण्डा, नरिवलको तेल २–३ चम्चा, प्याजको रस २–३ चम्चाको मिश्रण केशको जरा तथा अन्य भागमा लगाई दुई घन्टाजति राखेर पखाल्ने ।

    यसबाट केशको जरा बलियो हुनुका साथै केश छिटो बढ्छ भने केश झर्ने समस्यासमेत कम हुन्छ । यसबाट केशमा चमक आउँछ र केश मुलायम पनि हुन्छ । यसरी घरमै तयार गरिएको पेस्टबाट केशलाई चाहिने भिटामिन ए तथा ई उपलब्ध हुन्छ । केशलाई बलियो एवं चम्किलो बनाउन यो प्याक लगाइसकेपछि सफा नरम टाबेलले केशलाई छोपेर ५–७ मिनेटजति स्टिम दिए केशका रोम छिद्रहरू खुल्ला भै उक्त पोषण तत्व केशको जरासम्म पुग्छ । केशमा हेयर स्याम्पु पनि प्रयोग गर्न सकिन्छ । यसले केशलाई लट्टा पर्न तथा सूर्यको किरणबाट हुने असरबाट जोगाउँछ ।

    केश नुहाइसकेपछि टाबेलले पुछेर हावामा आफै सुक्न दिनु उपयुक्त हुन्छ । सकेसम्म हेयर ड्रायर प्रयोग गर्नु हुँदैन । हेयर ड्रायरको तातो हावाले केशलाई सुख्खा बनाइदिन्छ । केशलाई चम्किलो तथा सीधा बनाउन हर्बल मेहन्दी प्रयोग गर्न सकिन्छ । केशलाई कहिल्यै कसिलो गरी बाँध्नुहुँदैन । यसरी बाँध्दा केशको जरा तन्किएर कमजोर हुन्छ अनि झर्न थाल्छ । केश कोर्दा हलुका हातले कोर्ने अनि ठूलो दाँत भएको काइँयो प्रयोग गर्दा केश बिग्रन पाउँदैन ।

    बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हृदयघात हुने वित्तिकै मान्छेको मृत्यु हुँदैन्, उपचार पद्धति विकास भइसकेको छ : डा.मिलन श्रेष्ठ
    २,९७५ जना महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण : १,७०० जनाको रिपोर्ट आउँदा ६० को एचपीभी पोजेटिभ
    ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह
    बुटिक कन्सेप्टमा ‘अरिन हस्पिटल’ सञ्चालनमा आउँदै, प्रविधिमैत्री सेवामा जोड
    आज विश्व स्वास्थ्य दिवस मनाइँदै
    गौमुल गाउँपालिकामा नियमित खोपबाट छुटेका बालबालिकाको खोजी अभियान सुरु

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.