• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शनिबार, साउन १६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !

कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

  • ४. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ५. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ८. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

  • ९. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

  • १०. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव


  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित
  • काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक कारोबारमा बाह्य लगानी भित्र्याउने विवादास्पद प्रस्ताव फिर्ता लिएको छ ।

    Advertisement

    सदस्य राष्ट्र तथा फुटबल संघहरूको तीव्र विरोधपछि फिफाले उक्त योजना अघि नबढाउने निर्णय गरेको हो ।

    फिफाले विश्वकपसहितका आफ्ना प्रमुख प्रतियोगिताको व्यावसायिक व्यवस्थापन गर्न छुट्टै संस्था स्थापना गरी त्यसमा करिब २० प्रतिशत हिस्सा बिक्री गर्ने प्रस्ताव अघि सारेको थियो । यसमार्फत करिब ४ अर्ब २० करोड अमेरिकी डलरसम्म जुटाउने लक्ष्य राखिएको थियो । प्रस्तावअनुसार नयाँ संस्थाको मूल्यांकन करिब २० अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो ।

    मंगलबार सार्वजनिक गरिएको उक्त प्रस्तावले विशेषगरी युरोपेली फुटबल महासंघ (यूईएफए) को कडा विरोध खेपेको थियो । यूईएफएले बिहीबार योजनाको बहिष्कार गर्ने निर्णय गर्दै बाह्य लगानीकर्तालाई व्यावसायिक अधिकार बेच्ने प्रयासले फुटबलको ‘आत्मा नै बिक्री गर्न खोजिएको’ आरोप लगाएको थियो ।

    विरोध बढेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रस्ताव कार्यान्वयन नगर्ने घोषणा गरेका छन् । उनले विभिन्न पक्षका धारणा सुनेपछि उक्त परियोजनाले अनावश्यक विभाजन सिर्जना गरेको निष्कर्षमा पुगिएको बताए ।

    ‘हाम्रो उद्देश्य सधैं फुटबललाई एकताबद्ध बनाउने र यसको विकास गर्ने नै हो । त्यसैले यो प्रस्ताव अब अघि बढाइने छैन,’ इन्फान्टिनोले विज्ञप्तिमा उल्लेख गरेका छन् । यसैबीच, शुक्रबार नै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस र्कोडिरोले तत्काल पदबाट राजीनामा दिएका छन् । उनले उक्त प्रस्तावलाई ‘फुटबलका लागि खराब सम्झौता’ भएको बताएका थिए ।

    फिफाका प्रमुख सञ्चालन अधिकृत को केभिन लोमुअरले पनि योजनाको आलोचना गर्दै कर्मचारीहरूलाई भ्रममा पारिएको र यो ‘एक व्यक्तिको परियोजना’ भएको टिप्पणी गरेका छन् । फुटबलको व्यावसायिक भविष्यसँग जोडिएको यस प्रस्तावलाई फिर्ता लिएसँगै फिफाले अब सदस्य संघहरूबीच सहमति कायम गर्दै विश्व फुटबलको विकासका लागि नयाँ रणनीति खोज्ने संकेत दिएको छ ।

    • फिफा
    • फिफा विश्वकप २०२६
    शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल
    स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै १६ वर्षपछि फिफा विश्वकपको फाइनलमा
    स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश
    एमबाप्पे–डेम्बेले चम्किँदा फ्रान्स सेमिफाइनलमा
    रेफ्रीको निर्णयले आक्रोशित इजिप्टका प्रशिक्षक, विश्वकप नहेर्ने घोषणा
    मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    • ४.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ५.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      चर्को विरोधपछि फिफाले फिर्ता लियो बाह्य लगानी भित्र्याउने प्रस्ताव

    • २.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    • ३.
      राष्ट्र बैंकको निर्देशन अटेर गर्ने ३ वाणिज्य बैंकहरु कार्बाहीमा !

    • ४.
      कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

    • ५.
      समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

    • ६.
      मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

    • ७.
      गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

    • ८.
      सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.