• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल


  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
  • ७ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ। दुवै टोली पहिलो जितको खोजीमा रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
    नेपाल र श्रीलंकाबीचको खेल इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार बिहान ११स्१५ बजे सुरु हुनेछ।
    नेपालले प्रतियोगिताको पहिलो खेलमा कजाखस्तानसँग पाँच सेटसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा पराजय बेहोरेको थियो। सुरुआती दुई सेट गुमाएपछि उत्कृष्ट पुनरागमन गर्दै खेललाई निर्णायक पाँचौं सेटसम्म पुर्‍याए पनि अन्ततः नेपाल हारबाट बच्न सकेन।
    यता, श्रीलंका भने उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। त्यसैले दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यसहित कोर्टमा उत्रिनेछन्।
    एफआईभिबीको विश्व वरीयताअनुसार नेपाल ८४औँ स्थानमा छ भने श्रीलंका ८८औँ स्थानमा रहेको छ। वरीयताको हिसाबले नेपाल केही अघि रहे पनि खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
    आजै हुने अन्य खेलमा कजाखस्तानले उज्बेकिस्तानसँग तथा पाकिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन्।
    छ राष्ट्र सहभागी प्रतियोगितामा सबै टोलीले एकअर्कासँग खेल्नेछन्। लिग चरणको समाप्तिपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
    सेटर हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा यस संस्करणमा ६ नयाँ खेलाडी समावेश छन्। उनीहरूले कजाखस्तानविरुद्धको पहिलो खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिसकेका छन्।

    Advertisement

    बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
    एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत
    सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने
    मलेसियाविरुद्धको अभ्यास खेलमा नेपालको जित
    भारतका केएस भरतले एनपिएल खेल्ने

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.