• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बुधबारदेखि सिलिन्डर भरी ग्यास किन्न पाइने


  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै बुधबारदेखि पुनः १४.२ केजी क्षमताको पूर्ण एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ। यससँगै केही महिनादेखि लागू गरिएको ७.१ केजी (आधा सिलिन्डर) ग्यास वितरण व्यवस्था क्रमशः सीमित हुँदै जाने भएको छ।

    Advertisement

    निगमले जारी गरेको सूचनाअनुसार अब देशभरका ग्यास उद्योग र आधिकारिक विक्रेतामार्फत १४.२ केजी ग्यास सिलिन्डर २ हजार ६० रुपैयाँ कायम मूल्यमा बिक्री वितरण गरिनेछ। यसअघि निगमले गत २९ फागुनदेखि उपभोक्तालाई सानो क्षमताको ७.१ केजी ग्यास सिलिन्डर उपलब्ध गराउँदै आएको थियो।

    निगमका अनुसार ७.१ केजी ग्यास सिलिन्डर पूर्ण रूपमा बजारमा प्रतिस्थापन भइसकेको अवस्था नरहेकाले हाललाई १४.२ केजी र ७.१ केजी दुवै प्रकारका सिलिन्डर समानान्तर रूपमा बिक्री वितरण गरिनेछ। सानो सिलिन्डर प्रयोग गरिरहेका उपभोक्ताले पनि तत्काल समस्या नपर्ने गरी आवश्यक व्यवस्थापन गरिएको निगमले जनाएको छ।

    निगमले ग्यास उद्योग, विक्रेता तथा उपभोक्तालाई नयाँ व्यवस्था अनुसार कारोबार गर्न आग्रह गर्दै बजारमा ग्यास आपूर्ति नियमित र सहज बनाइने जनाएको छ। निगमका अनुसार उपभोक्तालाई सहज सेवा उपलब्ध गराउने तथा ग्यास वितरण प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले यो निर्णय लागू गरिएको हो।

    यस निर्णयसँगै अब अधिकांश उपभोक्ताले पहिलेझैं १४.२ केजी क्षमताको पूर्ण ग्यास सिलिन्डर सहज रूपमा खरिद गर्न सक्नेछन् भने ७.१ केजी सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नहुन्जेल दुवै प्रणाली कायम रहनेछ।

    बुधबार, असार ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो
    चिलिमेमा हराएकाहरूको परिवारलाई उर्जामन्त्रीले भेटे
    ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक
    रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति
    करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.