• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार


  •   बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङटिङले आफ्नो सेवा श्रीलङ्कामा विस्तार गरेको छ । यसक्रममा कम्पनीले कोलम्बोस्थित इफेक्टिभ सोलुशन्ससँग सहकार्य गर्दै एआईमा आधारित व्यावसायिक सञ्चार प्रणाली प्रदान गर्ने सम्झौता गरेको हो ।

    Advertisement

    इफेक्टिभ सोलुशन्स श्रीलङ्कामा व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधि प्रयोग गर्न सहयोग गर्दै आएको कम्पनी हो । यो संस्था ‘ट्रेस’ नामक श्रीलङ्काको सार्वजनिक प्लेटफर्ममा सूचीकृत छ, जसले नयाँ व्यवसाय, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनमा सहयोग पु¥याउँछ । टिङटिङले श्रीलङ्कामा कार्यालय स्थापना गरी स्थानीय ग्राहकलाई प्रत्यक्ष सेवा दिने योजना अघि बढाइसकेको जनाएको छ । कम्पनीले नेपालमा बैंक, बीमा कम्पनी, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारी लक्ष्यअनुसार टिङटिङले काम गरिरहेको बताए । ‘हामी विश्वव्यापी रूपमा विस्तार हुने योजनामा छौं। यो त्यही यात्राको महत्वपूर्ण पाइला हो,’ उनले भने । उनका अनुसार आईटी तथा प्रविधि क्षेत्रको विस्तारले नेपालमा रोजगारी सिर्जनामा समेत योगदान पु¥याउनेछ ।

    इफेक्टिभ सोलुशन्सका निर्देशक हमिन्दा जयवेराले नेपाली एआई कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यसले श्रीलङ्काका उद्यमी र सेवा प्रदायकलाई ठूलो लाभ पु¥याउने विश्वास व्यक्त गरे । हाल श्रीलङ्कामा धेरैजसो व्यवसायहरूले ग्राहकसँग टेलिफोन, सन्देश, सामाजिक सञ्जाल, इमेल, वेब च्याट र कल सेन्टरमार्फत छुट्टाछुट्टै रूपमा सम्पर्क गर्ने गरेका छन्। यसले सन्देश छुट्ने, प्रतिक्रिया ढिला हुने, ग्राहकको सन्दर्भ हराउने तथा सेवा गुणस्तर मापन गर्न कठिन हुने जस्ता समस्या देखिएका छन् ।

    यिनै चुनौती समाधान गर्न टिङटिङले कृत्रिम बुद्धिमत्ता–सञ्चालित एकीकृत सञ्चार प्रणाली श्रीलङ्कामा ल्याएको हो । यस प्रणालीमार्फत प्रत्येक कलको अभिलेखन, प्रतिलेखन, भावना विश्लेषण, एआईद्वारा तयार गरिएको सारांश तथा प्रत्यक्ष विवरण हेर्न सकिने सुविधा उपलब्ध हुन्छ । यसले व्यवस्थापनलाई ग्राहक अनुभव, सेवा गुणस्तर र सुधारका क्षेत्र पहिचान गर्न सहज बनाउने विश्वास गरिएको छ ।

    व्यावसायिक सञ्चारलाई सरल, सहज र एकीकृत बनाउने लक्ष्यसहित टिङटिङले काम गरिरहेको छ। यसअघि कम्पनीले ‘वेब समिट कतार २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रविधि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको थियो। श्रीलङ्कामा सेवा विस्तारसँगै “नेपालमा बनेको, विश्वका लागि” भन्ने नारालाई थप सशक्त बनाएको कम्पनीले जनाएको छ ।

    बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.