• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

कर्णाली युवा महोत्सव समापन : कर्णालीका १० युवालाई ‘यूथ अवार्ड’


  •   मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
  • सुर्खेत । विभिन्न क्षेत्रमा योगदान पु¥याउने कर्णालीका १० युवालाई कर्णाली यूथ आइकन अवार्डबाट सम्मान गरिएको छ । कर्णाली दोस्रो युवा महोत्सवमा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो । कर्णालीलाई कर्मथलो बनाएर सामाजिक रूपान्तरणका क्षेत्रमा काम गरेकोले उनीहरूलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएका छन् ।

    Advertisement

    महोत्सव समापन समारोहमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका नेत्ररोग विशेषज्ञ डा आकांक्षा रानालाई यूथ आइकन अवार्ड प्रदान गरे । त्यस्तै पत्रकारितातर्फ चाँदनी कठायत, गीत–संगीततर्फ इब्सल सन्ज्याल, शिव संगीत, युवा व्यवसायीतर्फ मनीषजंङ्ग शाही, युवा उद्यमीतर्फ प्रमीला बुढा, सामाजिक क्षेत्रमा हिक्मत वादी, समाजसेवीका रूपमा हरि कँडेल, चलचित्रतर्फ केशव थापा, युवा उत्प्रेरक आदर्शविक्रम सिंहलाई यूथ अवार्ड दिइएको छ ।

    महोत्सव समापन गर्दै कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको गरिबी र अशिीक्षतको पहिचान बबदल्न युवाको सक्रियता जरुरी भएको बताए । समृद्ध कर्णालीको अभियान युवाहरूको सक्रियाले मात्र सम्भव भएको उनको भनाई छ । कर्णालीको सम्भावनालाई उजागर गरी विकासको आशा देखाउने अभिभारा युवाको काँधमा आएको उनको भनाई छ ।

    कर्णालीको विकासका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नु पर्ने, पर्यटन प्रबद्र्धनका सम्भावनालाई उजागर गर्नु पर्नेमा उनले जोड दिए । ‘कर्णालीमा सबैभन्दा पहिले कृषिमा जोड दिनुपर्छ, जसले यहाँका युवाहरूलाई आफ्नै माटोमा स्वरोजगार बनाउँछ,’ उनले भने, ‘यहाँका युवाहरू अपार सम्भावना छाडेर बिदेशिनु पर्ने आध्यताको अन्त्य गरी सरकारले कृषिमा युवाहरूलाई लाग्न प्रेरित गर्ने ठोस कार्यक्रम ल्याउनुपर्छ ।’

    कर्णालीका युवाको प्रतिभा उजागर गर्ने, उनीहरूको क्षमता विकास गर्ने र सामाजिक रूपान्तरणमा सक्रिय युवालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव तीन दिन सम्म सुर्खेतमा सञ्चालन भएको थियो । महोत्सवमा वक्तृत्वकला प्रतियोगिता, यूथ प्लेटफर्ममार्फत अन्तरक्रिया, पुस्तक वार्ता, देउडा खेल, सांगीतिक तथा साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिएका थिए । महोत्सवले युवाहरूको सिर्जनात्मक क्षमता उजागर गर्नुका साथै सांस्कृतिक पहिचानलाई पनि प्रवद्र्धन गरेको आयोजकको दाबी छ ।

    कर्णालीको समृद्धिका लागि राज्यको दायित्व, जनप्रतिनिधि र युवाबिचको सम्बन्ध, मिडियामा कर्णालीको छवि, सामाजिक अभियान, समाज रूपान्तरण, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकास लगायतका विषयमा पनि विस्तृत छलफल गरिएको थियो । महोत्सवले युवा नीति बनाउन, विकास प्रक्रिया र सामाजिक नेतृत्वमा सहभागी गराउने महत्त्वपूर्ण भूमिका रहने आयोजकले जनाएका छन् ।

    मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.