• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढ्यो,कतिमा हुँदै छ कारोबार ?

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश

सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर

डोजर चल्ने भएपछि आफ्नो सामान बाहिर निकाल्दै गोंगबुस्थित सुकुमबासी

राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

लोकप्रिय समाचार

  • १. युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

  • २. नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

  • ३. सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

  • ४. चिनियाँ सैन्य शक्तिको भित्री पाटो

  • ५. विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

  • ६. नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

  • ७. ‘लालीबजार’ मनोरञ्जन मात्र होइन, सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको : रवीन्द्रसिंह बानियाँ

  • ८. आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

  • ९. भोलि सुदूरपश्चिमदेखि कोशीसम्म हावाहुरीको पनि सम्भावना,सतर्कता अपनाउन अपिल

  • १०. सरुवाको पत्र नबुझी पूर्वाधार कार्यालय बाराका प्रमुख गायब

सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढ्यो,कतिमा हुँदै छ कारोबार ?

  •   शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
  • काठमाण्डौ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ हजार ४०० र चाँदी १३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

    Advertisement

    हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९२ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार एक तोला सुन २ लाख ९४ हजार ५०० र एक तोला चाँदी ४ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६५० र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल
    राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश
    सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना
    २५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी
    बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर
    डोजर चल्ने भएपछि आफ्नो सामान बाहिर निकाल्दै गोंगबुस्थित सुकुमबासी

    Facebook Page

    लोकप्रिय

    • १.
      युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

    • २.
      नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

    • ३.
      सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

    • ४.
      चिनियाँ सैन्य शक्तिको भित्री पाटो

    • ५.
      विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    • ६.
      नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

    भर्खरै

    • १.
      सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढ्यो,कतिमा हुँदै छ कारोबार ?

    • २.
      धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

    • ३.
      राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश

    • ४.
      सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना

    • ५.
      २५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी

    • ६.
      बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर

    • ७.
      डोजर चल्ने भएपछि आफ्नो सामान बाहिर निकाल्दै गोंगबुस्थित सुकुमबासी

    • ८.
      राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.