• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

वन र कृषिमन्त्री चौधरी र पूर्वमन्त्री चौलागाई बीच भेटवार्ता वन संरक्षण लगायत विषयमा छलफल !


  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी र पूर्वमन्त्री माधव प्रसाद चौलागाई बीच भेटवार्ता भएको छ। मन्त्री चौधरी र चौलागाईबीच आज वन मन्त्रालयमा भेटवार्ता भएको हो। उक्त भेटमा पूर्वमन्त्री चौलागाईले आफ्नो कार्याकालको प्रतिवेदन मन्त्रीलाई बुझाउनुका साथै वनका नीतिगत समस्या, विकास सँगै वन संरक्षण लगायत विषयमा छलफल भएको हो।

    Advertisement

    पूर्वमन्त्री चौलागाईले आफ्नो कार्यकालमा भएका मन्त्रालयका कार्यक्रम प्रभावकारी बन्दै, डिजिटलाइजेशनदेखि जलवायु व्यवस्थापनसम्म प्रगति भएको मन्त्री चौधरीसँग छलफल भएको छ। वन मन्त्रालयले पछिल्लो समय डिजिटलाइजेशन, जलवायु परिवर्तन व्यवस्थापन तथा वन क्षेत्रको दिगो विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ। चौलागाईले डिजिटल प्रणाली सुदृढ गर्न सम्बन्धी प्राविधिक तालिम सञ्चालन गरी आंशिक रूपमा कार्यान्वयन सुरु गरिएको छ।

    साथै, सुशासन र दिगो सुधारका लागि कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइएको छ। वन डढेलो जोखिम न्यूनीकरणका लागि बीमा कार्यक्रममार्फत जनधनको क्षति न्यूनीकरण गर्ने पहल गरिएको छ। राष्ट्रिय बाघ गणना सम्पन्न भई तथ्याङ्क विश्लेषणको चरणमा पुगेको छ।

    वन तथा जैविक विविधता संरक्षणका क्षेत्रमा विभिन्न प्रकाशन, अनुसन्धान तथा इन्टर्नशिप कार्यक्रम सञ्चालन गरिएको छ। त्यसैगरी, स्थानीय तहसम्म वन क्षेत्रसम्बन्धी नक्सा तथा जानकारी सहज रूपमा उपलब्ध गराउन वेब पोर्टल सञ्चालनमा ल्याइएको छ।
    मन्त्रालयले जैविक विविधता सम्बन्धी सातौँ राष्ट्रिय प्रतिवेदन अन्तर्राष्ट्रिय निकायमा पेश गरिसकेको छ भने राष्ट्रिय निकुञ्ज व्यवस्थापन हस्तान्तरण प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जनाएको छ।

    मन्त्रालयले सीमित स्रोत, संरचनागत चुनौती तथा जटिल परिस्थितिका बाबजुद नीति सुधार, सेवा प्रवाह र विकास आयोजनामा सुधार ल्याउने प्रयास जारी रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी परिणाम आउने चौलागाईले विश्वास व्यक्त गर्नुभयोे । मन्त्री चौधरीले वन संसरक्षण गर्दै विकासमा आइपर्ने नीतिगत विषयलाई फुकाउँदै जाने बताउनु भयो।

    मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन
    सरकारबाट जाँदा ढिला हुने भएर पीडितलाई राहत दियौं: ओली
    गृहमन्त्रीलाई ऐन महरको सुझाव: सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस्
    सांसद भरत खड्का संसद् बैठकमै ढले

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.