• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, मङि्सर २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

एमाले महाधिवेशन उद्घाटनमा कुन दलका को–को नेता पुग्दैछन् ? राजनीतिक जमघटको पूरा सूची

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री सुशिला कार्की

एमाले महाधिवेशन : खेतीपाती छाडेर ‘नेताका भाषण’ सुन्न भक्तपुरमा जनसागर

नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

लोकप्रिय समाचार

  • १. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

  • ७. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • १०. पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव


  •   शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले राज्य छ कि छैन् भन्ने अवस्थामा पुगेको बताएका छन् ।
    शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा दल, नेताहरु, राजनीतिक शक्तिहरु सबै हुँदा पनि राज्यविहीन जस्तो अवस्थामा रहेको बताएका हुन् ।

    Advertisement

    उनले भने, ‘देश जटिल परिस्थितिमा छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यस्तो अवस्थालाई राज्य छ कि छैन् भनेजस्तो लाग्छ । दल छन्, देश छ, नेताहरु पनि छन्, राजनीतिक शक्तिहरु पनि छन् तर आज राज्य कहाँ छ, राज्य छ कि छैन् भन्ने अवस्था छ । यस्तो जटिल अवस्थामा तपाइँहरुले महाधिवेशन आयोजना गर्नु भएको छ ।’

    यस्तै, उनले देशको सार्वभौमिकता के हुन्छ भन्ने प्रश्न जनताको मनमा रहेको भन्दै यसको जवाफ दिन जरुरी रहेको बताए । उनले भने, ‘आज नेपाल एउटा संकटमा उभिएको छ । हाम्रो देशको सार्वभौमिकता के हुन्छ भन्ने प्रश्न जनताको मनमा रहेको छ र हामीले यसको जवाफ दिनुपर्छ । कम्युनिष्टहरुले देशमा धेरै दुःख गरेका छन् अर्थात राजनीतिक शक्तिहरुले धेरै दुःख गरेका छन् ।’ थुप्रै प्रश्नहरुको बीचमा नेकपा एमाले रहेको भन्दै यसको जवाफ दिनुपर्ने पनि उनको भनाई छ ।

    शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    एमाले महाधिवेशन उद्घाटनमा कुन दलका को–को नेता पुग्दैछन् ? राजनीतिक जमघटको पूरा सूची
    एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री सुशिला कार्की
    एमाले महाधिवेशन : खेतीपाती छाडेर ‘नेताका भाषण’ सुन्न भक्तपुरमा जनसागर
    नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

    भर्खरै

    • १.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • २.
      अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

    • ३.
      दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

    • ४.
      एमाले महाधिवेशन उद्घाटनमा कुन दलका को–को नेता पुग्दैछन् ? राजनीतिक जमघटको पूरा सूची

    • ५.
      एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री सुशिला कार्की

    • ६.
      एमाले महाधिवेशन : खेतीपाती छाडेर ‘नेताका भाषण’ सुन्न भक्तपुरमा जनसागर

    • ७.
      नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

    • ८.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.