• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, मङि्सर ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपा छाडेकी सुमाना श्रेष्ठलाई श्रम संस्कृति पार्टीमा आउन मेयर हर्क साम्पाङको आग्रह

दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ मन्त्री पुन !

एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि सुरु, जनकपुर र काठमान्डु खेल्दै

नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन भन्दै रास्वपा छाडे सन्तोष परियारले !

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला

ललितपुर महानगरपालिकाले गर्यो पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना !

दाङमा अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा १० जना प्रहरी नियन्त्रणमा

जेनजी आन्दोलनको क्रममा भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी बम्जन पक्राउ !

रास्वपाले समानुपातिक उम्मेदवारको लागी नयाँ बनायो नियम

लोकप्रिय समाचार

  • १. ललितपुर महानगरपालिकाले गर्यो पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना !

  • २. संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला

  • ३. नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन भन्दै रास्वपा छाडे सन्तोष परियारले !

  • ४. एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि सुरु, जनकपुर र काठमान्डु खेल्दै

  • ५. दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ मन्त्री पुन !

  • ६. रास्वपा छाडेकी सुमाना श्रेष्ठलाई श्रम संस्कृति पार्टीमा आउन मेयर हर्क साम्पाङको आग्रह

एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि सुरु, जनकपुर र काठमान्डु खेल्दै

  •   सोमबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

    Advertisement

    उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री समेत भइसकेको छ ।

    गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।

    गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । गत संस्करणकै नतिजा दोहोर्‍याउने लक्ष्यमा जनकपुर हुनेछ ।

    यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौं स्थानमा रहेर लिग चरण सकाएको थियो । यसपटक काठमान्डु गोर्खाजले जर्सीदेखि लोगो अनि प्रशिक्षकदेखि अधिकांश विदेशी खेलाडी परिवर्तन गरेको छ ।

    आम नेपाली क्रिकेट समर्थकहरूको चासोका बीच एनपीएल २०२५ का खेलहरू रातिमा पनि खेलाउन मिल्नेगरी फ्लडलाइट जडानसँगै टेस्टिङको काम पनि सकिएको छ ।

    रंगशाला शहरी विकास मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार औपचारिक कार्यक्रममार्फत हस्तान्तरण समेत गरेको छ ।

    यस संस्करणका कूल ३२ खेलमध्ये २३ खेलहरू फ्लडलाइटमा खेलिने तय छ । लिग चरणका १९ तथा प्लेअफका ३ र फाइनल गरी २३ खेलहरू फ्लडलाइटमा खेलिने छन् ।

    नेपाली क्रिकेट इतिहासमै पहिलोपटक कुनै प्रतियोगिता फ्लडलाइटमा खेलिन लागेको हो । यसकारण जनकपुर र काठमान्डुबीचको खेल पनि ऐतिहासिक खेलका रूपमा हुनेछ ।

    फ्लडलाइटमा नेपालकै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्न नेपाली खेलाडीहरू उत्साहित देखिएका छन् ।

    सोमबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा छाडेकी सुमाना श्रेष्ठलाई श्रम संस्कृति पार्टीमा आउन मेयर हर्क साम्पाङको आग्रह
    दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ मन्त्री पुन !
    नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन भन्दै रास्वपा छाडे सन्तोष परियारले !
    संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला
    ललितपुर महानगरपालिकाले गर्यो पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना !
    दाङमा अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा १० जना प्रहरी नियन्त्रणमा

    Facebook Page

    लोकप्रिय

    • १.
      ललितपुर महानगरपालिकाले गर्यो पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना !

    • २.
      संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलेपछि कांग्रेसमा खैलाबैला

    • ३.
      नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन भन्दै रास्वपा छाडे सन्तोष परियारले !

    • ४.
      एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि सुरु, जनकपुर र काठमान्डु खेल्दै

    • ५.
      दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ मन्त्री पुन !

    • ६.

    • ७.
      दाङमा अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा १० जना प्रहरी नियन्त्रणमा

    • ८.
      जेनजी आन्दोलनको क्रममा भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी बम्जन पक्राउ !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.