• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ६. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ७. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • ८. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • ९. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • १०. साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी

सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ ।

    Advertisement

    बुधबार सिंहदरबारमा भएको उक्त छलफलमा बोल्दै समिति सदस्य शेखर कुमार सिंहले धेरै जिल्लाहरुमा सुपारी खेति प्रशस्त भए पनि उब्जाएका सुपारीहरु बजारमा पठाउन समस्या रहेको बताए । उनले सुपारीहरुको सूचीकरण नहुँदाखेरि अभाव खड्किरहेको र यसमा समितिबाट सम्बन्धित मन्त्रालयलाई बोलाएर ध्यान पुर्याउनुपर्ने बताए ।

    उनले भने, ‘धेरै जिल्लाहरुमा सुपारी खेति प्रशस्त हुन्छ । तर उब्जाएका सुपारीहरु पनि बजारमा पठाउन पाउँदैनन् यस्तो समस्या छ । किनकी सूचीकरण छैन । सूचीकरण नहुँदाखेरि अभाव खड्किरहेको छ । यसमा समितिबाट सम्बन्धित मन्त्रालयलाई बोलाएर यहाँ पनि ध्यान पुर्याइदिनुपर्यो ।’ यसैगरी उनले जबसम्म सुपारी खेति हुने जिल्लाहरुमा सदस्यहरु नजाँदासम्म नेपाली कुन हालतमा छन्ं त्यो बुझ्न नसकिने बताए । साथै उनले शान्ति सम्झौताहरु र द्वन्द्वपीडित सम्झौताहरुलाई जति छिटो, जति सक्दो समस्या समाधान गर्यो त्यति ठिक हुने बताए ।

    ‘हाम्रो कार्य क्षेत्रमा अन्तर्राष्ट्रिय भ्रमणहरु पनि लेखेको छ । तर म भन्दिन हाम्रो जम्बो टोली नै पठाइदेओस् तर प्रतिनिधिमुलक त पठाउनुपर्यो । यत्रो कुरोलाई पैसा हुन्छ यो समितिका मान्छेहरुलाई अनुगमन पठाउन के को चुक्ता ?,’ उनले भने, ‘जब हामी एनजीओ आइएनजीओसँग सबै सेयर गर्छौं भने यो विषयमा पनि सेयर गरौं । जबसम्म हामी सुपारी खेति हुने जिल्लाहरुमा जाँदैनौं हामी नेपाली कुन हालतमा छौं त्यो बुझ्न सक्दैनौं । अहिलेका समस्याहरुमा जति पनि शान्ति सम्झौताहरु छन् या द्वन्द्वपीडित सम्झौताहरु छन् त्यसलाई कतिदिन थाँति राखेर अगाडि बढ्ने त्यसैले जति छिटो, जति सक्दो समस्या समाधान गर्यो त्यति ठिक हुन्छ ।’ यसैगरी समिति सदस्य इन्दिरा देवी गौतमले कुन मन्त्रालयले कति काम गर्यो भनेर समितिले एउटा चार्ट नै बनाएर राखिदिनुपर्ने बताइन् । उनले यसरी चार्ट नै बनाउँदा सांसदहरुलाई हेर्न र बुझ्न सजिलो हुनुका साथै मन्त्रालय पनि काम गर्न बाध्य हुने बताइन् ।

    उनले भनिन्, ‘समितिले कुन मन्त्रालयले कति काम गर्यो भनेर चार्ट नै राखिदिनुपर्छ । यसो गर्दा सांसद र आउने सांसदहरुलाई पनि हेर्न र बुझ्न सजिलो हुन्छ । यस्तो गर्दा मन्त्रालय पनि काम गर्न बाध्य हुन्छ । अर्को वैदेशिक रोजगारी अत्यन्त गम्भिर विषय हो । देशको लागि आर्थिक लाभ हुने त स्वभाविक नै हो । तर नेपालीहरुले विदेशमा भोग्नु परेका कष्टहरुको बारेमा हामी अलि संवेदनशिल हुन आवश्यक छ ।’

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    राप्रपा छाडेका धवलशम्शेरले भने : ‘भत्किएको घरभन्दा नयाँ घर बनाउनुपर्छ’
    ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    • ६.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भर्खरै

    • १.
      बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    • २.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ३.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ४.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ५.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ६.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ७.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ८.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.