• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ९. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • १०. निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

पार्टीमा कसैले गुटबन्दी गरे कारबाही हुन्छ : अग्नि सापकोटा


  •   शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको टार्गेट ०८४ को चुनावमा बहुमत ल्याउने नै भएको बताएका छन्। पार्टीले तयार पारेको भिडिओ अन्तर्वार्तामा बोल्दै पार्टीले अब सडकदेखि सदनसम्मको सङ्घर्षलाई प्रभावकारी ढङ्गले चलाउने बताएका छन्।

    Advertisement

    माओवादीका प्रवक्ता समेत रहेका सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डले विपक्षी मात्रै होइन सरकारमा रहेका दलहरूलाई पनि एकैठाउँमा ल्याउन सफल हुनुभएको छ। निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधिको विषयमा मात्रै होइन समग्र विषयमा छलफल भएको छ। अब हाम्रो आन्दोलन तत्कालीन कार्यनीतिसँग मात्रै होइन, रणनीतिसँग पनि जोड्नुपर्छ भन्ने छ।’

    उनले केन्द्रमा मात्रै नभएर सातै प्रदेशको सदनमा पनि पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

    उनले थपे, ‘समाजवादी क्रान्तिको आधार तयार पार्नको लागि सडककै दबाब प्रभावकारी हुन्छ। तर सदनलाई पनि गुणात्मक ढङ्गले प्रभावकारी पार्छाैँ। १५ गते सुरु हुने अभियान आन्दोलनको रूपमा बुझे पनि हुन्छ। हाम्रो कार्यनीतिक हिसाबले ०८४ को चुनावमा बहुमत ल्याउने नै हो टार्गेट। अब हामी जे गर्छाैँ । समाजवादी क्रान्तिको रणनीतिसँग जोडिन्छ। हाम्रो पहिचान गुमेको जस्तो भएको थियो, अब फेरि स्थापित गर्ने गरी जान्छौँ।’

    उनले पार्टीको उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गरेको भएपनि बैठकपछि धेरै कुरा महसुस गरेको पाएको बताए।

    उनले भने, ‘स्थायी कमिटी सर्वसम्मत भएको छ, एकाधबाहेक। तपाईँबाट बेठिक भएको स्वीकार गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ। उहाँले विगतको जस्तो स्पष्टीकरण दिने जमर्को गर्नुभएन। तर सकारात्मक सङ्केत देखिन्छ। उहाँ अलि पर पुग्नुभएकाले फर्किन अलि बेर लाग्छ। मलाई विश्वास छ, स्थायी कमिटी बैठकको बहस उहाँलाई परेको छ।’

    उनले अघिल्लो बैठकमा लेखेर दिएको भएपनि विचार, राजनीतिक कार्यदिशा पनि नभएको जिकिर शर्माले आफ्नो विचार हो भनेर पनि दाबी नगरेको बताए।

    पार्टीमा समस्या आउने र समाधान हुने प्रक्रिया चलिरहने बताए। अब फेरि पार्टीभित्र गुटबन्दी दोहोरिए कारबाहीको दायरामा जाने बैठकको निष्कर्ष रहेको सुनाए।

    उनले थपे, ‘अन्तर्विरोध नयाँ नयाँ ढङ्गले आइ नै रहन्छ। यो अन्तर्विरोधको अन्त्य हुँदैन किनभने जीवन्त पार्टीमा अन्तर्विरोध निरन्तर आइरहन्छ। हामी छलफललाई, बहसलाई विचार, सिद्धान्त, कार्यदिशा, दृष्टिकोण, रणनीति, कार्यनीतितर्फ लैजान बल गर्छौँ । त्यसले पार्टीलाई पनि माथि लान्छ र कार्यक्रम पनि वैज्ञानिक, वस्तुवादी ढङ्गले अगाडि बढ्न सकिन्छ।’

    शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
    रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि
    रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्
    मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने
    पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

    • २.
      रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

    • ३.
      रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

    • ४.
      मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

    • ५.
      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

    • ६.
      पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

    • ७.
      विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

    • ८.
      चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.