• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, कार्तिक १५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

लोकप्रिय समाचार

  • १. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • २. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • ३. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ४. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ५. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ६. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ७. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ८. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • ९. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • १०. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका नीतिगत मुद्दाहरु सम्बोधन गर्न उपसभामुखको माग


  •   शुक्रबार, साउन २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीविटीआइक्यूप्लस)समूदायका व्यक्तिहरुको पहिचानमा समस्या हुँदा अधिकारबाट बन्चित भइरहेको बताएकी छिन् । उनले पहिचानका आधारमा नागरिकता नहुँदा धेरै कुरामा समस्या भएको औंल्याइन् ।

    Advertisement

    अर्जेन्ट एक्सन फन्टको सहयोगमा मायाको संसार नामक संस्थाले विहीबार काठमाडौंमा आयोजना गरेको ‘लैङ्गिक पहिचानका आधारमा हुने विभेद न्यूनीकरण’बारेको अन्तरक्रियामा उपसभामुख रानाले कानुनी रुपमा समूदायका व्यक्तिहरुलाई नागरिकताको विषय पेचिलो भएकाले त्यस सम्बन्धमा सम्बोधन हुनुपर्ने बताइन ।

    उनले भनिन्,‘समूदायका हरेक मुद्दाहरु सम्बोधन गर्न समूदायकै व्यक्तिहरु नीतिगत तहमा प्रतिनिधित्व हुनुपर्ने र अधिकारका लागि समूदायका व्यक्तिहरु एकढिक्का भएर जुट्नुपर्छ ।’ त्यस्तै उनले यौनकर्मी श्रमिकहरुका हक अधिकारका विषयमा अन्तराष्ट्रिय निकायहरुले आवाज उठाइरहेकाले नेपालले पनि उचित सम्बोधन गर्नुपर्ने बताइन् । उनले नेपालमा अभ्यास भइरहेको लोकतन्त्रमा सिष्टमलाई मान्नुपर्ने पनि बताइन् ।

    उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका व्यक्तिहरुलाई विभिन्न बहानामा प्रहरीले दुःख दिइरहेको खबर आइरहने भएकाले त्यसलाई तत्काल रोक्न आग्रह गरिन् त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले समूदायका व्यक्तिहरुका सवालमा संविधानले स्पष्ट पारेपनि व्यवहारमा समानताको कार्यान्वयन चुनौतिपूर्ण रहेको औंल्याए ।

    ‘संविधानमा समानता छ । अधिकारले सबै कुरा स्पष्ट पारेको छ । तर व्यवहारमा धेरै चूनौतिहरु रहेकाले अब मैत्रीपूर्ण कानुन आवश्यक देखिएको छ,’ उनले अगाडि भने,‘मैत्रीपूर्ण कानुनी संरचना कमजोर हुँदा र कानुनी अस्पष्टता हुँदा समस्या भइरहेकाले मैत्रीपूर्ण कानुनी संरचना तत्काल बनाउनुपर्नेछ ।

    सभापति साहले समूदायप्रति सकारात्मक नीतिगत व्यवस्था गर्न र मैत्रीपूर्ण कानुनी संरचना निर्माण गर्न आफू प्रतिवद्ध भएको बताए कार्यक्रममा अधिवक्ता सुजन पन्तले लैङ्गिक पहिचानको विषयमा एकरुपता हुनुपर्ने औंल्याउँदै गृह र स्वास्थ्य मन्त्रालयबीच समन्वयको अभावमा समूदायका व्यक्तिहरुले दुव्र्यवहार भोगिरहेको बताए ।

    यौनकर्मी श्रमिकका विषयमा उनले कानुनमा भएको ‘बेश्यागमन’ र ‘वेश्याबृत्ति’कै विषयले अन्यौलता सिर्जना गरेकाले आगामी दिनमा यौनकर्मी श्रमिकलाई निरअपराधिकरणका दृष्टिले हेर्नुपर्ने बताए । कार्यक्रममा मायाको संसारकी संस्थापक सुनिता लामाले कार्यपत्र प्रश्तुत गर्दै समूदायका व्यक्तिहरुले समाजमा हिंसा, दुव्र्यवहार र भेदभाव भोगिरहेकाले त्यसका विरुद्ध आवाज उठाउन आफूहरु कटिबद्ध भएको बताइन ।

    उनले यौन श्रममा संलग्न समूदायका व्यक्तिहरुमाथि अभद्र व्यवहार हुने गरेको बताउँदै उनीहरुलाई सम्मान र समानता कायम गर्नुपर्ने बताइन संस्थापक लामाले यौनिक तथा लैङ्गिक समूदायका व्यक्तिहरुलाई सीप तथा रोजगार हुनुपर्ने, समाजबाट वहिष्कार र प्रहरीबाट दुव्र्यवहार रोक्नुपर्ने, शिक्षा एवम स्वास्थ्यमा पहुँच बृद्धि गरिनुपर्ने, कानुन र नागरिकतामा देखिएका समस्याहरुको सम्बोधन हुनुपर्ने,

    यौन कर्मबाहेक वैकल्पिक व्यवस्था हुनुपर्ने, राज्यका हरेक निकायमा समूदायका व्यक्तिहरुको प्रतिनिधित्व हुनुपर्ने माग अघि सारेकी थिइन् । कार्यक्रममा महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल प्रहरी, मानवअधिकार आयोगका प्रतिनिधि, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम समूदायका व्यक्तिहरुको सहभागिता थियो ।

    शुक्रबार, साउन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !
    सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने
    खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए
    संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • २.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ३.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ४.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ५.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ६.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    भर्खरै

    • १.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    • २.
      १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

    • ३.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ४.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ७.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ८.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.