• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न: नागरिकको हत्या कहिलेसम्म गरिरहने ?

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ५. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ६. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

  • ७. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • ८. सरकार फिल्डमा हैन, फेसबुकमा मात्रै देखियो: कांग्रेस

  • ९. भोटेकोशीको बाढी नेपालीको छातीमा परेको पीडा हो: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

स्वर्णिम र मनिष झालाई विश्वप्रकाशको प्रश्न निर्धक्क बोल्ने तागत सकियो ?


  •   बुधबार, साउन २१, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र नेता, कार्यकर्ता ‘जेलका कैदी’ भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले सहकारी ठगी मुद्दामा थुनामा रवि लामिछाने भए पनि बाहिर भएकाहरू उनको आदेश मान्ने कैदीकै भूमिकामा देखिएको आरोप लगाए ।

    Advertisement

    उनले कांग्रेस छोडेका नेताहरूलाई कांग्रेस छाडेसँगै आलोचनात्मक चेत र निर्धक्क बोल्ने तागत दुवै गुमाएको बताए ।

    “साथीहरू बाहिर चाहिँ हुनुहुन्छ । तर, जेलको कैदीझैँ आदेश मान्न बाध्य हुनुहुन्छ,” शर्माले व्यंग्य गर्दै भने, “कांग्रेसभित्रै हुँदामात्रै हो, यहाँबाट गएपछि त्यही तागत राख्नुहुन्छ भन्ने अपेक्षा गर्दिनँ ।”

    कुनै बेला अदालतको आदेशमा विमति राख्नेमाथि खरो उत्रिने रवि लामिछानेले अहिले भने सिंगो पार्टी अदालतविरुद्ध परिचालन गरिरहेको बताए । उनले रास्वपाको हस्ताक्षर अभियानमा पनि प्रश्न उठाए । लामिछानेले राजनीतिमा नआउँदै ‘के रे के रे ? अदालतको आदेश नमान्ने रे, तिम्रो बाउको अदालत हो ?’ भन्दै दिएको अभिव्यक्ति सम्झाउँदै शर्माले हस्ताक्षर अभियानलाई व्यंग्य गरेका हुन् ।

    “हिजो त्यसरी बोल्ने अनि आज हस्ताक्षरमार्फत के रे के रे कसलाई दबाब दिन खोजेको ? हस्ताक्षरमार्फत यो देशमा अदालतहरूमा वा कसलाई दबाब दिन खोजेको ?,” व्यंग्यात्मक शैलीमा शर्माले भने, “कुनै अस्पताललाई, क्याम्पसलाई कि अदालतलाई ?”

    उनले यति भनेर रास्वपाले अहिले संसद्‌मा राखिरहेको मागका विषयमा पनि टिप्पणी गरे । आफू पहिलोपटक संसद्‌मा काम गरिरहेको भन्दै उनले रास्वपा पनि आफूजस्तै नयाँ भएको बताए । नयाँहरूका लागि संसद् सिक्ने थलो भएकाले आफूले भनेका सबै कुरा लागु नहुने उनको भनाइ छ ।

    “हामी सिक्ने क्रममा छौँ । सबै आफ्नो दृष्टिकोण बुझाइहरू संसद्ले मान्नुपर्छ भन्ने मेरो गोरुको अठारै टक्का भन्ने कुरामा म जानुहुन्न र मजस्तै साथीहरूले जानुहुन्न,” शर्माले भने, “प्रश्न नयाँ पुरानो होइन, प्रवृत्तिको हो ।”

    बुधबार, साउन २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ
    चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री
    बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह
    भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन
    जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
    भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

    • ५.
      मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

    • ६.
      ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

    भर्खरै

    • १.
      देशमा अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन: गृहमन्त्री गुरुङ

    • २.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ३.
      बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

    • ४.
      भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय सम्पर्कविहीन

    • ५.
      जेन-जी शहीदका आमालाई खगेन्द्रको सान्त्वना: तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

    • ६.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ७.
      जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

    • ८.
      जेन-जी शहीद स्मृति दिवसमा गएनन् प्रधानमन्त्री, अरु को–को छन् सहभागी ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.