×
आइतबार, असार २२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा

नजन्मनेछ!

च्यातिदेऊ त्यो प्रेमपत्र !

गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ३. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ४. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ५. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ६. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ७. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ८. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ९. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • १०. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

यातायात व्यवसायीले गरेको दोस्रो दिनको यातायात बन्दका कारण राइड सेयरिङ गर्नेहरू फाइदामा


  •   मङ्गलबार, जेठ २१, २०८२ मा प्रकाशित
  • काठमाडौं। यातायात व्यवसायीले गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण कष्टमा परेका छन् । सार्वजनिक गाडी नचलेपछि राइड सेयरिङ गर्नेहरूलाई भने फाइदा पुगेको हो ।

    Advertisement

    सधैँ गाडीले खचाखच भइरहने बस स्टपहरुमा अहिले पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरिङ सवारीसाधनहरू देखीरहेका छन्।

    काठमाडौंमा आज मयुर यातायात,थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरू चलेका छन् । यसैगरी साझा यातायातका बसहरू पनि चलिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि दुइटा रुटमा नि:शुल्क बस चलाएको छ ।

    सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भए पनि यातायात व्यवसायीले आज पनि सार्वजनिक सवारीसाधन नचलाएका हुन् ।

    मङ्गलबार, जेठ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !
    एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !
    अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा
    गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु
    संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड
    प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ३.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ४.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • ५.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ६.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    भर्खरै

    • १.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • २.
      एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

    • ३.
      अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा

    • ४.
      नजन्मनेछ!

    • ५.
      च्यातिदेऊ त्यो प्रेमपत्र !

    • ६.
      गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

    • ७.
      संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

    • ८.
      प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.