• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

२८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

२७ असोज २०८२, सोमवार October 13, Monday,2025

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ४. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ५. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • गोर्खा। प्रतिज्ञा अधिकारी

    Advertisement

    आमा,भविष्य बनाउन घरबाट निस्केकी
    तिम्री छोरी. ..
    घरको आँगन नाघेर केही अघि बढ्दासम्म त
    छोरी थिइ. .. ‌
    आमा,सुन्दर भविष्य बनाउँछु भन्ने सपना बोकेकी
    तिम्री छोरीले,अन्जानमा आफ्नो सुन्दर जवानी नै गुमाइसकि,

    आमा,तिमी गर्व गर्दै हिड्न छोडिदेऊ
    अब गाउँमा,मेरी छोरी संस्कारी छ,इमान्दारी छ
    यस्ती छुस्ती छ भन्दै हिड्न छोडिदेऊ,
    जति तिमिले जति संस्कार दिएर संस्कारी बनाए पनि,
    जति नै इमान्दार भएपनि
    आज यो भुसिया पुरुष भएको समाजमा
    आफ्नै अस्मिता जोगाउन सकिन मैले,

    अब आश राख्न छाडिदेऊ आमा,
    छोरीको भविष्य फूल जस्तै सुन्दर हुन्छ भनि!!
    केही बर्षको यो
    फूल जस्तो सुन्दर जवानी त,हेर्न नसक्ने यो समाजले
    तिम्रो छोरीको भविष्य सुन्दर कसरी हेर्न सक्ला ?
    बरु,सक्दो नङ्ग्याउलान् मलाई सामाजिक सञ्जालमा,
    सकेजति,एसिड प्रहार गर्लान् मेरो कोमल चेहेरामा,
    बरु,सयौंले एकै पटक इज्जत लुट्न खोज्लान् ।

    भयो,अब आश राख्नै छाडिदेऊ आमा,
    अब,छोरीको र छोरी मात्र नामको मात्र छोरी भई,
    किनकी घरबाट निस्किँदा छोरी मात्र भएकी छोरी
    अहिले यो समाजले मेरो पहिचान बदलिदियो,
    मेरो नामको सट्टा चरित्रहिन,भनि बोलाउने गरेको छ।

    मलाई सक्छौं भने माफ गर है,आमा
    तिम्ले नौ-नौ महिना कोखमा सुरक्षित राखेर,
    यतिका वर्ष हुर्काइ-बढाइ गर्यौ
    तोते-तोते बोल्न सिकायौ,
    ताते-ताते गर्दै हिड्न सिकायौ,
    तर आज आफ्नै खुट्टामा उभिने भएपछि
    इज्जत जोगाउन सकिन तिम्री छोरीले,
    माफ गरिदेउ आमा,

    छोरीको सुन्दरजिवनको कल्पना पनि नगर आमा,
    बिहे पछी ठिक होला भन्ने, झिनो आशा पनि नराख।
    किनकी तिम्ले ज्वाइँ मानेर खुट्टाको पानी खाएकोले नि
    केही दिनमै मेरो चरित्रमा दाग लगाउदै
    शरिर भरि निल डामको दाग भरिदिन्छ,,,

    हे!!आमा,अब तिम्रो छोरी,छोरी मात्र भइन्,
    बलत्कृत भई अनि चरित्रहिन भई,
    अरु के-के भइसकि तिम्री छोरी,
    आमा,अझै छोरीको सुरक्षा गर्छु भन्ने आँट आउछ तिमिलाई
    भो कोसिस नगर आमा ,
    तिमी तिम्रो छोरीलाई सुरक्षित देख्न
    र,देखिरहन चाहान्छौ भने,
    तिम्रो कोखमै मात्र सिमित राख मेरो जिवनलाई
    त्यो स्वर्ग जस्तो कोख देखि नजन्माउ
    यो दुष्टै-दुष्ट बस्ने समाजमा
    बरु मलाई तिम्रै कोखमा मात्र सिमित राख,
    म त्यहा नौ जुनि सुखै सुखले बाँच्छु
    (संस्कारी र छोरी मात्र भएर)।
    बिन्ति आमा!!
    बरु मलाई तिम्रै कोखमै मात्र सिमित राख ।

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिन्धुपाल्चोकमा लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता
    नारायणगढ-मुग्लिन सडकमा पहिरो !
    सुर्खेतमा जेन्-जी आन्दोलन, एमालेको पार्टी कार्यालय नियन्त्रणमा
    बालकोटमा गोली चल्यो, २ जना घाइते
    प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?
    कांग्रेसका क्षेत्रीय सभापति साहबुद्धिनका छोरा नक्कली परीक्षार्थी बन्दा पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ४.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ५.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    भर्खरै

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ३.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ४.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ५.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    • ६.
      तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    • ७.
      बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

    • ८.
      २८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.