×
मङ्गलबार, जेठ ०७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै

रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश

महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो

शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन

चारजना सांसद सवार गाडी दुर्घटना

प्रेमका कारण पण्डितको हत्या

बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

पौने ६ करोड भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध अख्तियारको मुद्दा

लोकप्रिय समाचार

  • १. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • २. अबको दिन माओवादीको :प्रचण्ड

  • ३. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ४. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ५. ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

  • ६. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ७. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • ८. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ९. निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

  • १०. मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

गगन थापाले भने हाम्रो गति र मति ठिक भए आक्रोशको आगोलाई मार्दै लैजान्छ


  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा रहेकाहरू र पार्टीका नेताहरूको गति र मति ठिक भए त्यसबाट आउने उत्साहले आक्रोशको आगोलाई मार्दै जाने बताएका छन्।

    Advertisement

    नागरिकहरूमा अहिले आक्रोश रहेको र त्यसैलाई देखाएर केहीले रोटी सेक्ने काम गरेको उनको भनाइ छ।‘नागरिकहरूले केबल संशय व्यक्त गरेका हुन्। उनीहरू डेलिभरी खोजिरहेका छन्, काम र परिणाम खोजिरहेका छन्।

    यसका निम्ति नेतृत्व गर्नेहरूको मति ठिक हुनुपर्छ र गति ठिक हुनुपर्छ,’ सोमबार धनगढीमा आयोजित कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनमा बोल्दै उनले भने, ‘हामीले सबै जिम्मेवारी पाइसकेका छौं, अब दिनुपर्ने मात्रै छ।’

    डेलिभरीको मति र गति ठिक राख्यो भने त्यसबाट आउने उत्साहले आक्रोशको आगोलाई मार्दै जाने महामन्त्री थापाले बताए।
    छेउमा बसेर कसैले घिउ खन्याउन खोजे पनि जसले रोटी सेक्न खोजे पनि त्यो कर्म त्यही तुहिएर जान्छ,’ उनले भने, ‘हामीले जिम्मेवारी पाएका छौं, गनगन गर्ने होइन।’

    सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म
    मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै
    रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश
    महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो
    शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन
    चारजना सांसद सवार गाडी दुर्घटना

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • २.
      अबको दिन माओवादीको :प्रचण्ड

    • ३.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ४.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ५.
      ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

    • ६.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    भर्खरै

    • १.
      ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

    • २.
      मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै

    • ३.
      रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश

    • ४.
      महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो

    • ५.
      शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन

    • ६.
      चारजना सांसद सवार गाडी दुर्घटना

    • ७.
      प्रेमका कारण पण्डितको हत्या

    • ८.
      बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.