×
आइतबार, बैशाख २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली

प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ

‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा

राष्ट्रपति पौडेलको जोड: न्यायमा आमनागरिकको सहज पहुँच हुनपर्छ

मोदीले ८,००० भन्दा बढी एक्स अकाउन्ट ब्लक गराएपछि कम्पनी मोदीप्रति असन्तुष्ट

रास्वपाद्वारा पहलगाम आतंकवादी हमलाको निन्दा,सरकारलाई तयार बस्न आग्रह

लोकप्रिय समाचार

  • १. ‘गुलाबको डाँठ’

  • २. ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

  • ३. रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

  • ४. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • ५. रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

  • ६. प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

  • ७. नोरा फतेहीसँग एउटै स्टेजमा दुर्गेश

  • ८. सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

  • ९. ओलीलाई गाली गर्नेको भविष्य अन्धकार हुन्छ,भन्दै राधिका शाक्यले दिईन चेतावनी

  • १०. पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

आयरल्यान्ड ‘ए’ माथि नेपाल ‘ए’ को तीन रनको रोमाञ्चक जित


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • काठमाडौं।  तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ ।

    Advertisement

    नेपालले दिएको २ सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।

    नेपालको जितमा विपिन खत्रिले ३ विकेट लिए । कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एकरएक विकट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । नेपालका लागि आरिफ सेखले नटआउट ९३ रनको शानदार पारी खेले । उनले ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।‍ रासिद खानले २४ र कमलसिंह ऐरीले १९ रन जोडे ।

    ओपनर लोकेश बम ८, देव खनाल ६ र विनोद भण्डारीलाई ११ रनमा आउट भए । बसिर अहमद १९ रनमा पभेलिएन फर्किदा पवन सरार्फ १३ र नारायण जोशीले १ रन बनाए ।

    आयरल्याण्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १/१ विकेट लिए ।

    ब्याटिङतर्फ आयरल्याण्डका ग्यारेथ डेलानीले ६८ रन बनाउँदा मोर्गन टोपिङ ६० रनमा आउट भए ।

    योसँगै नेपालले तीन खेलको टी-२० सिरिज २-१ ले गुमाएको छ । नेपाल सुरुवाती दुई खेलमा २१ रन र ४० रनले पराजित भएको थियो ।
    अब आयरल्याण्ड ए र नेपाल ए बीच एकदिवसीय सिरिज पनि हुनेछ ।

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारत र पाकिस्तान तनावले रोकियो आईपीएल
    एनएसएल : फाइनल खेल आज हुदै, विजेता टोलीले ८० लाख रुपैयाँ पाउने
    आईपीएलः बेंगलुरुको छैटौं जित, राजस्थानको सातौं हार
    पोखरा नेपाल सुपर लिगको फाइनलमा
    ललितपुर सिटीका मणि लामाको रेड कार्ड फिर्ता
    एनएसएलः चितवनलाई हराउँदै पोखरा थन्डर्स क्वालिफायरमा

    Facebook Page

    लोकप्रिय

    • १.
      ‘गुलाबको डाँठ’

    • २.
      ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

    • ३.
      रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

    • ४.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • ५.
      रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

    • ६.
      प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

    भर्खरै

    • १.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • २.
      पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

    • ३.
      मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

    • ४.
      राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली

    • ५.
      प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता:ओलीले भने छिमेकीविरुद्ध भूमि प्रयोग गर्न दिँदैनौ

    • ६.
      ‘राजा ल्याउने कोसिस समयको बरबादी’: गोकुल बास्कोटा

    • ७.
      राष्ट्रपति पौडेलको जोड: न्यायमा आमनागरिकको सहज पहुँच हुनपर्छ

    • ८.
      मोदीले ८,००० भन्दा बढी एक्स अकाउन्ट ब्लक गराएपछि कम्पनी मोदीप्रति असन्तुष्ट

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.