काठमाडौँ। सुनको मूल्य हालसम्मकै उच्च भएको छ।
आज मंगलबार २ हजारले बढेपछि सुनको मूल्य हाल सम्मकै उच्च्च भएको हो।
योसँगै छापावाल सुन १ लाख २३ हजार, तेजाबी सुन १ लाख २२ हजार ४ सय र चाँदी १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन छापावाल सुन १ लाख २१ हजार, तेजाबी सुन १ लाख २० हजार ४ सय र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।