• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

साईप्रस गएको १ हप्ता नपुग्दै मृत्यु भएकी पबित्राको शव मध्यरातमा परिवारको जिम्मा लगाउदै सावित्री अधिकारी !


  •   शनिबार, माघ ०६, २०८० मा प्रकाशित
  • साईप्रस गएको १ हप्ता पुग्न नपाउँदै पबित्राको मृत्यु,शवको उद्धारपछि मृत्युको कारण खोज्दै साबित्री अधिकारी
    बि.पी.भट्ट, काठमाण्डौं । सपना हो की बिपना हो त्यही दृश्य मेरो मानसपटलमा गुमि राखेको छ । यो सपना भई दिए हुन्थियो तर भई सकेको कुरालाई कसैले नर्कान सक्दैन थियो । बिहिबार काठमाण्डौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मध्यराती केही समय सन्नाटा छायो । हजारौं दाजुभाई दिदिबहिनी बिदेश जान लाईनमा बसेका थिए उत्ता बिदेश गएको सात दिन बित्न नपाउँदै छोरीको मृत्यु भएपछि मृतक शव आउने आशामा थिए मतृकको परिवार । यो कुनै चलचित्रको कथा होईन् हाम्रै नेपाली चेली माथी भएको बास्तबिक घटना हो ।

    Advertisement

    मलाई काम बिशेषले बिहिबार मध्येराती १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जानु पर्ने भयो । म आफ्नो मोटरसाइकलमा लिएर विमानस्थल तर्फ गए । हातमा केही कागजपत्र बोकेर विमानस्थलको परिसरमा हिन्दै गरेकी साबित्री अधिकारी दिदिलाई एक्लै हिनी राख्नु भएको देख्न पुगे । उहाँलाई नचिन्ने सायदै कमैं होला, मैले उहाँलाई चिनेर दिदि नमस्कार भने दिदिले नमस्कार फकाउनु भयो । मैले यो चिसोमा तपाई राती १ बजे एयरपोर्ट आउनु भएको छ किन र दिदि भनेर सोधे । साबित्री दिदिले मलाई साईप्रसमा निधन भएकी बहिनीको शव आउँदैछ भन्नु भयो मैले को बहिनी हजुरको भने । उहाँले होईन दाङको पबित्रा घर्ती मगर बहिनी हो भन्नु भयो । दिदिले बिचरा बहिनी रोजगारीको लागि अस्ति भर्खरै २०२३ नेबेम्बर २९ मा साईप्रस गएकी र साईप्रस गएको १ हप्ता पुग्न नपाउँदै २०२३ डिसेम्बर ६ मा मृत्यु बरण गर्नु परेछ भन्दै दुःखको खबर सुनाउनु भयो ।

    यो कुरा सुन्ना साथ मेरो मनमा चिसो पस्यो र अझैं धेरै कुरा बुझ्न मन भयो, म साबित्री दिदि सँग सँगै शव निकाल्ने द्वार तर्फ अगाडी बडि रहे । साबित्री दिदिले विमानस्थलको कर्मचारीहरु सँग संयोनयन गर्न थाल्नु भयो । शवको प्रतिक्षा गरेको केही समयमा शव आई पुगेको जानकारी प्राप्त भयो । छोरीको शव लिनलाई गेटमा पर्खि बस्नु भएका मतृक पबित्रा घर्ती मगरको बुवा आशिराम घर्ति मगर सँग साबित्री दिदिले मलाई चिनाजान गराउनु भयो । उहाँलाई दिने शान्तोना बाहेक म सँग अरु कुनै शब्दनैं थिएन । २५ बर्षको खाउखाउ–लाउलाउ भन्ने यो कलिलो उमेरको आफ्नो छोरीको शव बोकेर दाङ घोराही स्थित आफ्नो घर पुग्छ भन्ने आँट जो कोही मा हुदैन । तर आशिरामले त्यो आँट गर्नु भयो । साबित्री अधिकारीले शवलाई दाङ घोराही पठाउने प्रबन्ध मिलाई दिनु भयो । साबित्री दिदि आफैले शव राखेको बाकस बोकेर गाडीमा चढाई दिनु भयो ।

    मेरो एउटा मन धेरै भारी भएर आयो,अर्को मनले साबित्री दिदिले गर्नु भएको काम देखेर अचम्म मान्दै थियो । एउटा महिला भएर मध्यराती आफै खटेर अन्जान ब्यक्तिहरु लाई उहाँले गर्नु भएको सहयोगले मेरो मनले साबित्री अधिकारी ददी प्रति उच्च सम्मान गरि राखेको थियो । उहाँले बिदेशमा फसेका हजारौं नेपालीको उद्धार गर्नु भएको र मृतक शवको उद्धार गर्ने गर्नु भएको कुरा मैले बिभिन्न संचार माध्यहरुमा सुनेको थिए । तर आज आफ्नै आँखाले उहाँ गरेको यो पुन्यको कार्य देख्न पाए । मैले उहाँले गरेको कामहरुको केही दृश्यहरु भिडियोमा समेत कैद गरेको छु । मृतक पबित्रा घर्ती मगरको बुवा आशिराम घर्ति मगरले साबित्री अधिकारी दिदिलाई छोरीको उद्धारमा सहयोग पुराएको प्रति आभार प्रकट गर्दै आफ्नो छोरी के कती कारणले मृत्यु भएको रहेछ आफुलाई बुझ्न मन भएको जिज्ञासा राख्नु भयो । दिदिले पबित्रा घर्ती मगर मेरो पनि बहिनी हो उनको के कती कारणले मृत्यु भएको हो म पत्ता लगाएर तपाईलाई भन्छु भनेर विश्वास दिलाउनु भयो ।

    यो दृश्य हेर्दै गर्दा साबित्री अधिकारी बास्तवमैं एउटा निडर र शाहाषिक महिला हुन् । उनीलाई बरिष्ट समाजसेवीको उपनाम दिंदा समेत सम्मानको कमी हुन्छ । जसको कोही छैन उसको भगवान हुन्छ भनेझैं हरेक पिडितको लागी साबित्री अधिकारी साहारा बन्ने गर्नु भएको छ । उहाँले गर्नु भएको उद्धारको कार्यले धेरै निम्न बर्गिय परिवारलाई ठुलो सहयोग मिलेको छ । साबित्री अधिकारीको यो सम्मानजनक कामको लागी हाम्रो सम्पुर्ण टिमको दर्फबाट सलाम छ । मृतक पबित्रा घर्ति मगर प्रति हार्दिक श्रद्धान्जली तथा मृतक परिवारमा संबेदना प्रकट गर्दछौं ।

    • sabitri adhikari
    • sabitri adhikari news
    • सावित्री अधिकारी
    शनिबार, माघ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.