• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बिदेशमा निधन भएका सयौं नेपालीको शवको अभिवाक बनेर उद्धार गर्दै साबित्री अधिकारी;साउदी बाट उद्धार गरियो राजेशको शव


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • बि.पी भट्ट । मानिसको जन्मपछि मृत्यु निश्चित छ । तर अल्पायुमैं हुने मृत्युले परिवारलाई धैरै शोकाकुल बनाउने गर्दछ । त्यो भन्दा ठुलो पिडा त परिवारको जिम्मेवारी र ठुलो सपना बोकेर बिदेशिएका नेपालीहरुले अकालमैं बिदेशमैं मृत्यु बरण गर्नु पर्दाको पिडा भयावहा हुने गर्दछ । परिवारको एउटा खम्बा ढलेको पिडा त छदैंछ त्यो भन्दा अझैं ठुलो पिडा आफ्नो मान्छेको शव देख्न नपाउनु र अन्तिम संस्कार गर्न नपाउनुको पिडा छुट्टै हुन्छ । कमाउन गएको छोरा त फर्किएन अन्तिम पटक उसको लाश हेर्न नपाउँदाको पिडा उसलाई मात्र थाहा हुन्छ जसलाई यो पिडा परेको छ । यो पिडाको हामी अनुमान सम्म गर्न सक्दैनौं ।

    Advertisement

    आफ्नो मान्छेको शव कहिले आउला भनेर महिनौं,बर्षो कुर्ने परिवार समेत छन् । कतिलाई बिदेशमा मृत्यु भएको शव ल्याउन के गर्नु पर्छ भन्ने सम्म थाहा हुदैंन । यहि पिडामा सयौं परिवारको मलम बनेकी एक पात्र हुन् साबित्री अधिकारी । हो जसको कोही हुदैन उसको भगवान हुन्छ भनेझैं सयौं परिवारको लागि भगवान साबित भएकी छिन् साबित्री अधिकारी । बिदेशमा मृत्यु भएका र मृत्यु पश्चात उक्त शवलाई नेपाल ल्याउने काम निकैं कठिन काम हो । मानवसेवाको भावले निश्वार्थ रुपमा बर्षो देखि यही काममा सक्रिय भई रहनु सामान्य काम होईन् । यो जो कोहीले गर्न सक्दैन । आजको दिनसम्म अधिकारीले सयौं शव लाई नेपालमा ल्याएर परिवारलाई बुझाउने काम गरि सक्नु भएको छ । उहाँले यो कामलाई आफ्नो प्रणा रहेसम्म गरि रहने प्रतिज्ञा गर्नु भएको छ ।

    परिवारको भबिष्य बनाउने सपना बोकेर बिदेशिएको नेपाली बाकसमा फर्किनु पर्दाको पिडा त छर्दैछ तर परिवारमा कमाउने मियो ढल्दा अन्तिम संस्कार गर्ने समेत पैसा नहुने परिवार लाई अधिकारी आफैले अन्तिम संस्कार गर्ने प्रबर्दन तथा ब्यवस्था मिलाई दिनु हुन्छ । अधिकारी मतृक शवको अन्त्येष्ट्रि सम्म मृतकको परिवार सँगै बसेर उनीहरुलाई हरेक काममा सहयोग गर्नु हुन्छ । केही महिना अगाडी रामेछाप पुरानो गाँउका २९ बर्षिय राजेश बोहोराको साउदी अरबमा मृत्यु भयो । परिवारले धेरै दिनसम्म राजेशको शव आउने प्रतिक्षा गरि रह्यो तर महिना बित्यो आउन सकेन । त्यतिकैंमा साबित्री अधिरीकारले कुनै माध्यम बाट राजेश बोहोराको शव साउदी अरबमा रोकिएको थाहा पाउनु भयो । उहाँले उक्त कुरा थाहा पाउन साथ आफ्नो अनुभव अनुसार १०\१२ दिन भित्रै राजेश बोहोराको शव नेपालमा ल्याई परिवारलाई बुझाउनु भयो ।

    २९ बर्षको अल्पायुमैं आफ्नो सन्तान गुमाउनुको पिडा परिवारलाई छुट्टै थियो । तर त्यो पिडाको बिचमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परिवारले आँखा भरि आःशु बोकेर एक नासले साबित्री अधिकारीलाई हेरी रहेको थियो । उनीहरु सँग बोल्ने शब्द थिएन । तर पनि आःशुले भरिएको त्यो आँखाले साबित्री अधिकारीलाई धेरै कुरा भन्न खोजेको बुझिन्थियो । साबित्री अधिकारीले पनि राजेश बोहोराको परिवारलाई अन्तिम सम्म साथ दिनु भएको थियो । साबित्री अधिकारी भन्नु हुन्छ बाचुनजेल यो समाजको लागि र समाजलाई केही दिएर मात्र जानू पर्छ, मैले कसैलाई जिबित्तै छँदा खुसी दिन सकिन तर आफ्नो मृतक सन्तानलाई अन्तिम पटक हेर्न नपाउँदा पिडामा परेका र तड्पिएका लाई मैले मलम लगाउन पाँउदा मानवले धर्म गर्न मन्दिरनैं जानु पर्छ भन्ने छैन “कर्म राम्रो गरे धर्म कमाइन्छ” कसैको पिडा बुझेर मलम लगाउने काम गरे सबै भन्दा ठुलो धर्मनैं त्यही हुने अधिकारी बताउनु हुन्छ ।

    सरल र सामान्य जीवन शैली भएकी साबित्री अधिकारी जनताकै स्तरमा हिड्ने, अन्याय परेकालाई न्याय दिने र समस्या परेकालाई साथ दिने,जहाँ कसैको नजर पुगेको हुदैंन त्यहाँ पुगेर जनताको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने,अस्पताल देखि मसानघाट सम्म पुगेर सहयोग गर्ने कामको हुटहुटि भएकी बरिष्ट समाजसेवीको पहिचान बनाउनु भएकी एक सबल,असल र अटल पात्र हुन् सावित्री अधिकारी भन्दा यसमा कसैको दुईमत नहोला । उहाँले गर्नु भएको सामाजिक कामले अधिकारीलाई थुप्रै संघसंस्था तथा राज्यले धेरै पटक सम्मान त गरेको छ तर उहाँ आफुले पाएको सम्मान भन्दा हरेक नागरिकले निश्वार्थ भावले सामाजको काम गर्ने हो भने देश बन्न समय नलाग्ने बताउनु हुन्छ । साबित्री अधिकारी समाजको लागि सधैं उदाहरणिय पात्र बनि रहोस् उहाँलाई हाम्रो पनि साथ सहयोग र शुभ कामना ।

    • साबित्री अधिकारी
    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.