×
आइतबार, बैशाख २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रुपन्देहीमा रविविरुद्धको उजुरी नै किर्ते !

झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

भारत-पाकिस्तान द्वन्द्वले लाखौं निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति हुनसक्थ्यो:ट्रप

प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढेको छ :महासचिव पोखरेल

क्रिस्चियन प्रचार गीत विवादपछि सुरवीर भन्छन् ‘हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु’

भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

राष्ट्रिय झण्डा,हिन्दूत्व झल्कने झण्डासहित राजावादीहरुले गरे बाइक र्‍याली

लोकप्रिय समाचार

  • १. ‘गुलाबको डाँठ’

  • २. ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

  • ३. रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

  • ४. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • ५. रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

  • ६. प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

  • ७. सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

  • ८. ओलीलाई गाली गर्नेको भविष्य अन्धकार हुन्छ,भन्दै राधिका शाक्यले दिईन चेतावनी

  • ९. नोरा फतेहीसँग एउटै स्टेजमा दुर्गेश

  • १०. पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

ब्राजिलमा भारी वर्षापछि आएको बाढी-पहिरोले कम्तीमा ९४ जनाको मृत्यु,


  •   बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
  • काठमाडौँ | दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

    Advertisement

    समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी एकैदिन परेपछि पहिरो आएको र डुबान भएको हो।

    बाढी-पहिरोमा परी केही घरहरू भत्किएका छन् भने सडकमा भएका सवारी साधन बगेर गएका छन्। मानिसहरूले विद्यालयमा आश्रय लिइरहेका छन्। मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

    पछिल्लो डिसेम्बरदेखि ब्राजिलमा भारी वर्षाका घटनाहरू धेरै हुने गरेका छन्।

    रूस भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सामाजिक सञ्जालमार्फत् आफूले पेट्रोपोलिसका पीडितलाई राहत दिन भनेको जानकारी दिएका छन्।

    बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुपन्देहीमा रविविरुद्धको उजुरी नै किर्ते !
    झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
    भारत-पाकिस्तान द्वन्द्वले लाखौं निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति हुनसक्थ्यो:ट्रप
    प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढेको छ :महासचिव पोखरेल
    क्रिस्चियन प्रचार गीत विवादपछि सुरवीर भन्छन् ‘हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु’
    पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

    Facebook Page

    लोकप्रिय

    • १.
      ‘गुलाबको डाँठ’

    • २.
      ‘आमा तिम्री छोरी,अब छोरी मात्र भइन्’

    • ३.
      रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

    • ४.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • ५.
      रवि लामिछाने विरुद्धको मुद्दा सरकारी वकिलको लेखापढ़ीमा

    • ६.
      प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

    भर्खरै

    • १.
      रुपन्देहीमा रविविरुद्धको उजुरी नै किर्ते !

    • २.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • ३.
      भारत-पाकिस्तान द्वन्द्वले लाखौं निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति हुनसक्थ्यो:ट्रप

    • ४.
      प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढेको छ :महासचिव पोखरेल

    • ५.
      क्रिस्चियन प्रचार गीत विवादपछि सुरवीर भन्छन् ‘हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु’

    • ६.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ७.
      पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्क मै छन् : परराष्ट्र

    • ८.
      मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.