काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई धम्की र दबाबले प्रभावित पार्न नसक्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’
उनको यो अभिव्यक्ति पछिल्लो राजनीतिक परिस्थितिबीच सार्वजनिक भएको हो ।
‘डराएर राजनीति गर्ने बानी छैन’ : गगन थापा
‘डराएर राजनीति गर्ने बानी छैन’ : गगन थापा
तपाईको प्रतिक्रिया



