काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सरकारका सबै सचिवलाई छलफलका लागि बोलाएका छन् ।
सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित छलफलमा विभिन्न मन्त्रालय तथा निकायका करिब ६० जना सचिव सहभागी भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शाहले सबै सचिवलाई एकै ठाउँमा बोलाएर छलफल गर्नुलाई सरकारको प्रशासनिक कामकारबाहीसँग जोडेर हेरिएको छ ।
सरकारको कामकारबाहीबारे प्रधानमन्त्री र सचिवहरूबीच छलफल
सरकारको कामकारबाहीबारे प्रधानमन्त्री र सचिवहरूबीच छलफल
तपाईको प्रतिक्रिया



