काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बुधबार तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको भाउ बढ्यो, नयाँ मूल्य सार्वजनिक
सुनचाँदीको भाउ बढ्यो, नयाँ मूल्य सार्वजनिक
तपाईको प्रतिक्रिया



