काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा आज (असोज १९) मन्त्रिपरिषद् बैठक बस्दैछ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका समसामयिक विषयसहित विभिन्न विषयमा छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुँदै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुँदै
तपाईको प्रतिक्रिया



