• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

दीपक भट्टको रिटमा सुनुवाइ हुँदै

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

  • ४. राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

  • ५. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ६. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ७. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ८. शथपलगत्तै कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

  • ९. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • १०. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

सांसद राना मगरको टिप्पणी– ‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै बन्यो नियन्त्रणको प्रयास


  •   शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुम्बासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाली भित्र्याउने समयमा हात्तीले पुर्‍याएको क्षति नियन्त्रण गर्न तथा जग्गाको निस्सा पाइसकेका नागरिकलाई तत्काल लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरिन् ।
    दसैँ नजिकिँदै गर्दा झापाका किसान बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएको उनले बताइन् । हात्तीको आतंकका कारण किसानको जनजीवन प्रभावित भएको भन्दै उनले पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् ।
    सांसद राना मगरले हात्ती नियन्त्रणका लागि सरकारले गरिरहेका प्रयास प्रभावकारी हुन नसकेको टिप्पणी गरिन् । उनले सरकारी प्रयास ‘हात्ती आयो, हात्ती आयो फुस्स’ जस्तै बनेको बताउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिइन् ।
    उनले झापामा जग्गासम्बन्धी समस्या पनि जटिल रहेको बताइन् । जग्गाको निस्सा पाइसकेका सुकुम्बासी नागरिकलाई पुनः नापीका नाममा दुःख दिने काम भइरहेको भन्दै उनले असन्तुष्टि जनाइन् ।
    केही स्थानीय तहले ‘माथिबाट आदेश आएको’ भन्दै भ्रम फैलाउने गरेको जनगुनासो आएको उल्लेख गर्दै उनले सम्बन्धित मन्त्रालयले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन् ।
    ‘किसानहरू अहिले बाली जोगाउन रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य छन्, तर सरकारबाट ठोस राहतको प्रत्याभूति हुन सकेको छैन,’ उनले भनिन्, ‘निस्सा पाइसकेका सुकुम्बासीले अब छिटो लालपुर्जा पाउनुपर्छ । प्रक्रियामाथि प्रक्रिया थपेर उनीहरूलाई थप कष्ट दिनु हुँदैन।’
    हात्तीबाट पीडित किसानलाई उचित राहत र लालपुर्जाको पर्खाइमा रहेका नागरिकलाई तत्काल स्वामित्वको प्रमाणपत्र उपलब्ध गराउन सरकारले स्पष्ट कार्ययोजना ल्याउनुपर्ने माग उनले गरिन् ।

    Advertisement

    शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना
    अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति
    कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो
    क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव
    प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
    इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      सभामुख र मन्त्री चौधरीबीच कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे छलफल

    • ४.
      राहुल यादवको घातक बलिङ, जनकपुरलाई ११६ रनको लक्ष्य

    • ५.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ६.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    भर्खरै

    • १.
      राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

    • २.
      अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

    • ३.
      कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थपियो

    • ४.
      क्रान्तिकारी धारको एकतामा जोड दिँदै विप्लव

    • ५.
      प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    • ६.
      अन्यायविरुद्ध पाँच पाण्डवको लडाइँ, ट्रेलर सार्वजनिक

    • ७.
      इनम सापकोटा प्रकरणमा : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको जोडदार माग

    • ८.
      विवादित न्यायाधीशलाई महाभियोग लगाउन रास्वपामा बहुमतको मत

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.