• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सिरहा गोलबजारको एबी मलमा आगजनी अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी

मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल

मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने

प्रहरीको गोलीबाट घाइते भएका ठाकुरलाई काठमाडौं पठाइयो

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

सुनसरी तनावप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सबै नेपालीलाई एकता र सद्भाव कायम राख्न अपिल

मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

सुनसरी तनावको असर सिरहासम्म, झडपपछि कर्फ्यु; आगजनी र प्रहरीको गोली चल्दा २ जना घाइते

मधेशमा बढ्दो तनावपछि रवि लामिछाने ‘एक्सन’मा, २० सांसदसँग आकस्मिक छलफल

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ४. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ५. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ६. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ७. प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

  • ८. प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

  • ९. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

  • १०. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

सुनसरी तनावप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सबै नेपालीलाई एकता र सद्भाव कायम राख्न अपिल

  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
  • काठमाडौं। सुनसरीबाट सुरु भएर तराईका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावका बीच पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले देशवासीका नाममा विशेष सन्देश जारी गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन आग्रह गरेका छन्।

    Advertisement

    निर्मल निवासस्थित संवाद सचिवालयमार्फत साउन १४ गते जारी सन्देशमा पूर्वराजा शाहले सुनसरी घटनाबाट जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी क्षेत्र र तराईका अन्य जिल्लासम्म फैलिएकोप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन्।

    उनले नेपाललाई बहुजातीय, बहुभाषिक र बहुधार्मिक सहअस्तित्वको उदाहरणका रूपमा उल्लेख गर्दै यस्ता अवाञ्छित घटनाले नेपालको मौलिक पहिचान र सामाजिक सद्भावमा आघात पुग्ने बताएका छन्।

    सन्देशमा उनले नेपालीहरू आदिकालदेखि नै आपसी प्रेम, सद्भाव र सहकार्यका साथ बाँच्दै आएको उल्लेख गर्दै कुनै पनि व्यक्ति वा समूहबाट त्यसमा खलल पुग्न नहुनेमा जोड दिएका छन्।

    पूर्वराजा शाहले नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक विविधताले नै विश्वमा देशको सम्मान बढाएको उल्लेख गर्दै सबै नेपालीलाई संयम अपनाउन, अफवाहबाट टाढा रहन र राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई सबैभन्दा माथि राख्न आग्रह गरेका छन्।

    उनले अन्त्यमा भनेका छन्, “जुनसुकै भू–भागमा रहे पनि हामी सबै नेपाली मिलेर बसौँ, यही आजको आवश्यकता हो।”

    • पूर्वराजा ज्ञानेन्द्र
    • सुनसरी
    बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल
    मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने
    मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो
    मधेशमा बढ्दो तनावपछि रवि लामिछाने ‘एक्सन’मा, २० सांसदसँग आकस्मिक छलफल
    स्थानीय चुनावको तयारीमा रास्वपा: भदौ १ देखि ‘क्यान्डिडेट क्लब’मा आवेदन खुला
    सुनसरी घटनापछि प्रधानमन्त्रीको उच्चस्तरीय कदम, राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाइयो

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ४.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ५.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    • ६.
      मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

    भर्खरै

    • १.
      सिरहा गोलबजारको एबी मलमा आगजनी अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी

    • २.
      मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल

    • ३.
      मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने

    • ४.
      प्रहरीको गोलीबाट घाइते भएका ठाकुरलाई काठमाडौं पठाइयो

    • ५.
      सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

    • ६.
      सुनसरी तनावप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सबै नेपालीलाई एकता र सद्भाव कायम राख्न अपिल

    • ७.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ८.
      सुनसरी तनावको असर सिरहासम्म, झडपपछि कर्फ्यु; आगजनी र प्रहरीको गोली चल्दा २ जना घाइते

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.