• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, असार ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

उकालो लाग्यो सुनको भाउ

शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

झापामा हात्तीको आतंक, आक्रमणमा एक महिलाको मृ त्यु

१–१ को बराबरीमा रोकियो ब्राजिल।

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ३. सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

  • ४. प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

  • ५. युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

  • ६. वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

  • ७. मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

  • ८. भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

  • ९. महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

  • १०. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बढ्दो आन्तरिक विवादले प्रदेश अधिवेशन प्रभावित भएको छ। पार्टीले महाधिवेशनको तयारी गरिरहेकै बेला केही प्रदेशमा अधिवेशन स्थगित हुँदा तय गरिएको कार्यतालिका प्रभावित हुने चिन्ता बढेको हो।

    Advertisement

    केन्द्रीय समितिले जेठ अन्तिम सातादेखि असार पहिलो सातासम्म जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। अधिकांश जिल्ला र पालिकामा अधिवेशन सम्पन्न भए पनि बागमती र मधेस प्रदेशमा विवादका कारण प्रक्रिया रोकिएको छ। संगठन विभागका पदाधिकारीले भने असार पहिलो साताभित्र सबै प्रदेशको अधिवेशन टुंग्याएर महाधिवेशनको मिति नबदलिने दाबी गरेका छन्।

    बागमती प्रदेशमा नेतृत्व प्रतिस्पर्धा चर्किएपछि निर्वाचन प्रक्रिया रोकिएको हो। पार्टीका अनुसार मतपत्र छपाइ, मतदाता नामावली र व्यवस्थापनसम्बन्धी प्राविधिक त्रुटिका कारण अधिवेशन अस्थायी रूपमा स्थगित गरिएको हो। समस्या समाधानपछि प्रतिनिधिलाई पुनः बोलाएर निर्वाचन गरिने तयारी छ।

    मधेस प्रदेशमा भने विवाद अझ गहिरो बनेको छ। गुटगत स्वार्थ, नेतृत्व हस्तक्षेप र जातीय समीकरणका कारण अधिवेशन अनिश्चितकालका लागि रोकिएको आरोप नेताहरूबीच नै चलिरहेको छ। केही जिल्ला नेताले केन्द्रीय नेतृत्व तथा प्रभावशाली सांसदहरूमाथि संगठन कमजोर बनाएको आरोप लगाएका छन्।

    उता कोशी प्रदेशमा नेतृत्व प्रतिस्पर्धापछि असन्तुष्ट नेताले पार्टी नै छोड्ने घोषणा गरेकी छन्। यसले पार्टीभित्र गुट–उपगुट बढ्दो अवस्थामा रहेको संकेत गरेको छ।

    रास्वपाका शीर्ष नेताहरूले पार्टी विस्तारसँगै देखिएको आन्तरिक असन्तुष्टिलाई सुधारको अवसरका रूपमा लिनुपर्ने बताएका छन्। पार्टी सभापति रवि लामिछानेले पनि व्यक्तिगत स्वार्थभन्दा सामूहिक नेतृत्व र संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने सन्देश दिएका छन्। तर बढ्दो विवादले रास्वपाको आन्तरिक एकता र आगामी महाधिवेशनको तयारीमाथि प्रश्न खडा गरेको छ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज
    सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट
    टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
    सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई
    शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना
    लुम्बिनीमा रास्वपाको नयाँ नेतृत्व, सभापतिमा घिमिरे

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ३.
      सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

    • ४.
      प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

    • ५.
      युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

    • ६.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    भर्खरै

    • १.
      बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

    • २.
      सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

    • ३.
      टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

    • ४.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ५.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ६.
      उकालो लाग्यो सुनको भाउ

    • ७.
      शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

    • ८.
      झापामा हात्तीको आतंक, आक्रमणमा एक महिलाको मृ त्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.