• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अविरल वर्षाले मेची राजमार्ग प्रभावित

प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

संसद् बैठकमा विपक्षी दलको विरोध

१२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ४. प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

  • ५. यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

  • ६. गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

  • ७. स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

  • ८. क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

  • ९. गुण्डुमा ओलीको कडा टिप्पणी: ‘लोभीपापी’बाट पार्टी जोगाउनुपर्ने अवस्था

  • १०. रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयारी अन्तिम चरणमा पुर्‍याउँदै गर्दा फेरि सांसदकेन्द्रित योजना छनोटलाई प्राथमिकता दिएको देखिएको छ। प्रदेशको आवश्यकता, दीर्घकालीन विकास र स्पष्ट मापदण्डभन्दा पनि सांसदहरूको रोजाइअनुसार योजना समेट्ने पुरानै अभ्यासलाई यसपटक पनि निरन्तरता दिइएको हो।

    Advertisement

    सरकारले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसद दुवैलाई योजना सिफारिस गर्न समान अवसर दिएको छ। प्रत्यक्ष निर्वाचित सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा सडक वा पुलजस्ता बहुवर्षीय पूर्वाधार योजनाका लागि १ करोड रुपैयाँ बराबरको योजना छनोट गर्न भनिएको छ भने त्यसबाहेक सबै ५९ सांसदलाई मन्त्रालयगत रूपमा २ करोड ८० लाख रुपैयाँसम्मका योजना सिफारिस गर्न भनिएको छ।

    भौतिक पूर्वाधार मन्त्रालयमा सबैभन्दा बढी डेढ करोड, ऊर्जा तथा खानेपानीमा ५० लाख, पर्यटनमा ४० लाख, सामाजिक विकासमा ३० लाख र वन मन्त्रालयअन्तर्गत १० लाख रुपैयाँसम्मका योजना छनोटको सीमा तोकिएको छ। सांसदहरूले आफूले प्राथमिकता दिएका योजना सम्बन्धित मन्त्रालयमा बुझाउने र त्यसलाई वार्षिक विकास कार्यक्रममा समावेश गर्ने तयारी छ।

    अघिल्ला वर्षमा प्रत्यक्ष र समानुपातिक सांसदबीच बजेट वितरणमा विभेद भएको भन्दै आलोचना हुँदै आएको थियो। यसपटक भने समानुपातिक सांसदको दबाबपछि निर्वाचन क्षेत्र विशेष योजनाबाहेक अन्य बजेट समान रूपमा बाँड्ने सहमति भएको बताइएको छ।

    यद्यपि प्रदेशमा आयोजना बैंक, दीर्घकालीन योजना र स्पष्ट विकास प्राथमिकताबारे बारम्बार बहस भए पनि व्यवहारमा सांसदकै प्रभावमा योजना छनोट हुने प्रवृत्ति कायमै रहेको आलोचना भइरहेको छ। अब आउने बजेटले प्रदेशको दीर्घकालीन विकासलाई कति सम्बोधन गर्छ भन्ने प्रश्न भने यथावत् छ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज
    समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार
    रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी
    यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
    प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश
    हातहतियारसहित नेपालि भुमि पसेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ४.
      प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

    • ५.
      गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

    • ६.
      यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    भर्खरै

    • १.
      अविरल वर्षाले मेची राजमार्ग प्रभावित

    • २.
      प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

    • ३.
      सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

    • ४.
      संसद् बैठकमा विपक्षी दलको विरोध

    • ५.
      १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

    • ६.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    • ७.
      ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    • ८.
      सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.