• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

हातहतियारसहित नेपालि भुमि पसेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

तोलामा एकैदिन ५ हजारले सुनको मूल्यमा उछाल

लोकप्रिय समाचार

  • १. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • २. रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

  • ३. सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

  • ४. प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

  • ५. युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

  • ६. वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

  • ७. बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

  • ८. लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, तिन बाट दुई लाखमा झर्यो,कारोबार ३ कै आसपास

  • ९. मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

  • १०. बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस् :रमेश घिमिरे

  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउन सरकारसँग आग्रह गरेका छन्। अर्थ बजार डटकमद्वारा मंगलबार काठमाडौंमा आयोजित ’आगामी बजेट र उद्योगी तथा व्यवसायीका साझा मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा घिमिरेले नेपालमा अवैध रूपमा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार भइरहेको र त्यसले सरकारको राजस्व गुमिरहेको अवस्था रहेको बताए।

    Advertisement

    सरकारले निश्चित राजस्व लिने गरी कानुन बनाएरै सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउँदा नेपालको पैसा नेपालमा नै रहने अवस्था बन्नेसमेत उनले बताए। विदेशका केही मुलुकमा यो अभ्यास प्रयोगमा रहेको र धेरै नेपालीले मोबाइल स्टोरहरूबाट नै आधिकारिक बिल लिएरै सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्ने गरेको उनले जानकारी दिए। घिमिरेले मोबाइल व्यवसायीहरू ‘लक–अनलक’का कारण पनि मारमा पर्ने गरेको गुनासो गरे। ’मोबाइल बिग्रेर बनाउन हामीकहाँ आइपुग्छ, लक भएको खोल्न र पासवर्ड बिर्सेको अवस्थामा पनि मोबाइल हामीकहाँ आइपुग्छ, तर त्यो मोबाइल सम्बन्धित व्यक्तिको हो वा चोरीको हो हामीलाई जानकारी हुँदैन। अनलक गर्दा व्यवसायी प्रहरीको खोरमा पुग्ने अवस्था छ, यो अवस्थाको अन्त्य गर्न सरकारले प्रष्ट नीति बनाइदिनुपर्छ, हामी पालना गर्छौं,’ घिमिरेले भने।

    उनले मोबाइल व्यवसायीहरू डिजिटल पेमेन्टका कारण पनि अप्ठेरोमा पर्ने गरेको गुनासो गरे। अनलाइन भुक्तानीमार्फत मोबाइल बिक्री गर्दा पनि प्रहरी प्रशासनबाट व्यवसायी फस्ने गरेको उनले सुनाए। ’मोबाइल खरिद वा बनाउन आउँदा ग्राहकले अनलाइन पेमेन्ट गर्दा कहिलेकाहीँ व्यवसायी फस्ने गरेका छन्। हामीलाई पेमेन्ट भएको रकम कहाँबाट आएको हो, जानकारी हुँदैन। तर त्यो रकम ठगीको परेको अवस्थामा खोजी हुँदा बिनाकारण व्यवसायी फस्ने गरेका छन्, यो अवस्थाको अन्त्य राज्यले गरेर सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ,’ घिमिरेले भने।

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन
    रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी
    स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ
    गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?
    प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश
    हातहतियारसहित नेपालि भुमि पसेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

    Facebook Page

    लोकप्रिय

    • १.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • २.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ३.
      सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

    • ४.
      प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

    • ५.
      युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

    • ६.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    भर्खरै

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

    • ३.
      यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    • ४.
      स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

    • ५.
      गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

    • ६.
      क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

    • ७.
      प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

    • ८.
      हातहतियारसहित नेपालि भुमि पसेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.