• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

रौतहटमा शिक्षक कुट्ने मेयरलाई जेठ ५ गतेभित्र कारबाही गर्न शिक्षक संगठनहरुको अल्टिमेटम


  •   आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । रौतहटको बौद्धिमाइ नगरपालिका वडा नम्बर ८ सरमुजवास्थित शंकर माध्यमिक बिद्यालयमा कार्यरत शिक्षक रामबाबु यादवलाइ कुटपिट गरेको प्रकरणमा शिक्षकहरू आन्दोलित भएका छन् । विद्यालयमा पढाइरहेका बेला नगर शिक्षा संयोजक रमेश यादवले फोन गरेर नगरपालिकामा बोलाएको भन्दै नगरपालिका जाँदा नगर प्रमुख प्रदीप यादवले कार्यकक्षमै शिक्षकलाई कुटेका हुन् ।

    Advertisement

    शिक्षक यादवले भदौको जेन्जी आन्दोलनको बेला फेसबुकमा हालेको एउटा स्ट्याटसको विषयलाई लिएर मेयर यादव, वडा नम्बर ८ का वडा अध्यक्ष बिन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जैसवालको सहयोगमा निर्मम तरिकाले कुटपिट भएको बताए । फेसबुकमा कुनै नगरपालिका, मेयर, वडाअध्यक्षको नाम नलेखी राखेको स्ट्याटसका कारण बौद्धिमाइ नगरपालिकाका मेयर यादवले गालीगलौज गरी रस्सीले बाधेर कुटपिट गरेको उनले बताए । उनले भने, ‘मलाई बोलाएर आमा बहिनी दिदीलाई गाली गर्नुको साथै मारपिट गरे ।’

    वैशाख २९ गते भएको घटनाको बिषयमा प्रहरीले कारबाही गर्न आनाकानी गरेपछि पीडितले सञ्चारकर्मीसँग पीडा पोखेर घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएपछि जिल्लाका शिक्षक संघ संगठनहरूले सामूहिक रुपमा विज्ञप्ति जारी गर्दै जेष्ठ ५ गते भित्र घटनामा संलग्न मेयर र वडा अध्यक्षलाई कानूनी कारबाही नभए सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

    नेपाल शिक्षक संघ रौतहटका सचिव नागेन्द्र राय यादव, नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष योगेन्द्र प्रसाद कुशवाहा, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष धर्मेन्द्र प्रसाद सिंह, एकीकृत अखिल शिक्षक संगठनका अध्यक्ष बुनिलाल प्रसाद यादव, र नेपाल शिक्षक मञ्च रौतहटका अध्यक्ष शिव शंकर झाले विज्ञप्ति जारी गदैै अल्टिमेटम दिएका हुन् ।

    आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.