• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

कांग्रेस अप्ठ्यारो अवस्थामा छ : प्रकाशशरण महत


  •   बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतलले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न संघर्षरत कांग्रेस अहिले अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।

    Advertisement

    बुधबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ को घटनापछि नेपालमा श्रृंखलाबद्ध राजनीतिक गतिविधि भएको उल्लेख गरे । उनले नेपाली कांग्रेस नेपालको सर्वाधिक लोकप्रिय पार्टी, संविधान निर्माणमा अगुवाइ गर्ने शक्ति तथा लोकतान्त्रिक मूल्य र मान्यताको आधार भएको भए पनि अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको बताए ।

    उनले भने, ‘भदौ २३ र २४ को घटनापछि नेपालमा श्रृंखलाबद्ध क्रियाकलापहरु भए । आज नेपाली कांग्रेस पार्टी नेपालको सर्वाधिक लोकप्रिय र सत्ताको अगुवाइ गरिरहेको पार्टी, संविधान निर्माणमा अगुवाइ गरिरहेको पार्टी लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्नका लागि सबैले आशा र भरोसाको नजरले हेर्ने पार्टी बडो अप्ठ्यारो अवस्थामा छ । अहिले स्थापना भएको सरकारमै प्रश्न चिन्ह उठ्ने प्रवृत्ति विकसित भएको छ । यस्तो बेला नेपाली कांग्रेसको भूमिका कस्तो हुने र कसरी चल्नुपर्ने भन्ने कुरा अत्यन्त टड्कारो रुपमा पार्टीपंक्तिको बीचमा खड्किएको हामीले महसुस गरेका छौं ।’

    महतले कांग्रेसको पुरानो सहमतिमूलक राजनीतिक संस्कार कमजोर हुँदा पार्टीमा समस्या आएको पनि बताए ।
    उनले विपी कोइराला, गणेशमान सिंह जस्ता नेताहरुको समयमा सहमतिका आधारमा पार्टी सञ्चालन हुने परम्परा रहेको स्मरण गरे ।

    ‘नेपाली कांग्रेसको परम्परागत संस्कार छ, विपी कोइराला, गणेशमान सिंह, सुर्वण शमशेर राणाले स्थापना गरेको पाटी । यो पाटीमा विपी कोइराला नेतृत्वमा हुँदापनि गणेशमान सिंहको सल्लाह लिइन्थ्यो, अरु नेताहरुको समेत सल्लाह लिएर सहमतीबाट अगाडि बढाउने परम्परा त्योवेलादेखी निरन्तर अगाडि बढेको थियो, जुनवेला त्यसमा क्रमभङग भयो अनि पाटीमा समस्या आयो,’ उनले भने ।

    महतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले सबैको सहभागिता र बहुसंख्यक महासमिति सदस्यको समर्थनबिना गरेको एकलौटी निर्णयले पार्टीलाई एकताबद्ध बनाउन नसक्ने टिप्पणी गरे । उनले अहिले राजनीतिक चुनौती सामना गर्न पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

    ‘विशेष अधिवेशन सबैको सहभागिता नभइकन बहुसंख्यक महासमितिको सहभागिताविना नै सम्पन्न भएको हुँनाले विशेष अधिवेशनबाट आएको नेतृत्वले गरेको एकलौटी निर्णयले पाटीलाई एकतावद्ध बनाएर लान सक्दैन । राजनीतिकरुपमा पाटीलाई एकतावद्धरुपमा लिएर जानु आजको आवश्यकता छ, चूनौति छन् त्यसलाई सामना गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

    बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.