• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

बामपन्थी आन्दोलनले आत्मसमीक्षा गर्दै नयाँ वैचारिक दिशा तय गर्नुपर्छ :विद्या भट्टराई

  •   मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेकी नेत्री तथा समाजशास्त्री विद्या भट्टराईले बामपन्थी आन्दोलनले आफ्नो विगत, वर्तमान अवस्था र भविष्यको दिशा गहिरो रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन्। मंगलबार काठमाडौं आयोजित ‘आजको राजनीति चुनौती, एजेन्डा र निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बामपन्थी आन्दोलनले आफ्नो मूल वैचारिक पहिचान कति जोगाउन सक्यो भन्ने प्रश्न आजको मुख्य बहस हुनुपर्ने धारणा राखिन्।

    Advertisement

    उनका अनुसार बामपन्थी आन्दोलनले हिजो समाज परिवर्तनका ठूला एजेन्डा उठाए पनि निर्णय र कार्यान्वयनको चरणमा पुग्दा कमजोर हुने प्रवृत्ति देखिएको छ।
    उनले बामपन्थी आन्दोलनभित्र वैचारिक स्पष्टता कमजोर हुँदै गएको उल्लेख गर्दै बीचको समयमा आन्दोलन आफ्नो मूल विचारबाट टाढिँदै गएको टिप्पणी गरिन्। ‘हामी क्रान्तिकारी कुरा धेरै गर्छौं, तर कार्यान्वयन र नतिजा दिने ठाउँमा पुग्दा अलमलिन्छौं,’ उनले भनिन्।

    विद्या भट्टराईले संविधान निर्माण प्रक्रियालाई ऐतिहासिक उपलब्धि भए पनि त्यसको पूर्ण कार्यान्वयनमा राजनीतिक दलहरू चुकेको बताइन्। उनका अनुसार संविधानले सामाजिक न्याय, समावेशी लोकतन्त्र र समाजवादउन्मुख राज्यको परिकल्पना गरे पनि व्यवहारमा ती विषयहरू कमजोर रूपमा लागू भएका छन्। उनले संविधान निर्माणपछि विभिन्न राजनीतिक शक्ति र आन्दोलनबीच सहमति भए पनि असहमति भएका पक्षहरूसँग पर्याप्त संवाद नहुँदा समस्या बढेको उल्लेख गरिन्। ‘संविधान सबैको साझा दस्तावेज भनिए पनि त्यसलाई सबै पक्षसँग मिलाएर लैजाने अभ्यास कमजोर रह्यो,’ उनले भनिन्।

    उनले थप्दै भनिन्, बामपन्थी आन्दोलनले सामाजिक मुद्दाहरूलाई राजनीतिक आन्दोलनका रूपमा उठाए पनि राज्यमा पुगेपछि ती मुद्दा क्रमशः कमजोर हुँदै गएको छ। त्यसको सट्टा सत्ता, वर्चस्व र शक्ति सन्तुलनमा केन्द्रित हुने प्रवृत्ति बढेको उनको विश्लेषण छ। त्यस्तै उनले राजनीतिक दलहरू भित्र विचारको विकास कमजोर हुँदै गएको र नेतृत्व हस्तान्तरण नहुनु आजको प्रमुख चुनौती भएको बताइन्। उनका अनुसार लामो समय एउटै नेतृत्व रहँदा संस्थागत सुधार र नयाँ पुस्ताको सहभागिता कमजोर हुन्छ। उनले दलाल पुँजीवादको प्रभाव, सामाजिक न्यायको कमजोर कार्यान्वयन, र समाज–राज्य सम्बन्धमा आएको दूरीले बामपन्थी आन्दोलनमाथि प्रश्न उठाएको बताइन्। कार्यक्रममा उनले राजनीतिक शक्ति मात्र होइन सामाजिक शक्ति, शिक्षा, प्रविधि र नागरिक चेतनालाई पनि शक्तिको रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याइन्।

    मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.