लुम्बिनी। आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइरहेको छ। गौतम बुद्धको जन्मस्थलका रूपमा विश्वभर परिचित लुम्बिनीमा बिहानैदेखि धर्मावलम्बी, पर्यटक र श्रद्धालुहरूको उपस्थिति रहेको छ ।
२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी
२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी
तपाईको प्रतिक्रिया

