• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

यसरी तयार हुँदैछ कोसीको आगमी बजेट

राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए

चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित

बाजुरामा लोभलाग्दो आलु खेती

न्युज एक्सप्रेस मिडियाले गर्यो ७५३ पालिका लक्षित कार्यक्रम ‘संवाद एक्सप्रेस’ काे घोषणा

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • ३. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ४. नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

  • ५. डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

  • ६. छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

  • ७. विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

  • ८. कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

  • ९. इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

  • १०. विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ

यसरी तयार हुँदैछ कोसीको आगमी बजेट


  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
  • विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियालाई तीव्र बनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिंथेपले बजेट तयारी भइरहेको जानकारी दिँदै यस पटक योजनाबद्ध र परिणाममुखी बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।

    Advertisement

    मन्त्री लिंथेपले बजेट निर्माणका क्रममा विज्ञहरूसँग निरन्तर छलफल भइरहेको उल्लेख गरे । उनका अनुसार प्रदेशको समग्र आर्थिक अवस्था, विकासका प्राथमिकता र दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर बजेटको ढाँचा तयार पारिँदै छ ।

    यस पटकको बजेटमा ‘आयोजना बैंक’मा समावेश भएका योजनाहरूलाई मात्र प्राथमिकता दिने स्पष्ट नीति लिइएको मन्त्री लिंथेपले बताए । विगतमा जथाभाबी योजना समावेश गर्दा कार्यान्वयनमा समस्या आएको अनुभवका आधारमा यो निर्णय गरिएको उनको भनाइ छ ।

    चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक हुन नसकेको स्वीकार गर्दै मन्त्री लिंथेपले ‘जेनजी आन्दोलन’ लगायत विभिन्न कारणले विकास आयोजनामा असर परेको बताए ।

    प्रदेश सरकार आगामी बजेटमार्फत आर्थिक अनुशासन कायम गर्दै विकासको गति तीव्र बनाउने लक्ष्यमा केन्द्रित देखिएको छ । योजनाको छनोटदेखि कार्यान्वयनसम्म स्पष्ट मापदण्ड अपनाउने तयारीले यस पटकको बजेट विगतभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
    राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी
    स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए
    चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    • ३.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ४.
      नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

    • ५.
      डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

    • ६.
      छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

    भर्खरै

    • १.
      महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

    • २.
      स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

    • ३.
      गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

    • ४.
      यसरी तयार हुँदैछ कोसीको आगमी बजेट

    • ५.
      राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

    • ६.
      स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए

    • ७.
      चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित

    • ८.
      बाजुरामा लोभलाग्दो आलु खेती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.