• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

मोरङमा तस्करी नियन्त्रण अझै चुनौतीपूर्णः सीमा सुरक्षा र अनुगमनमाथि प्रश्न


  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
  • मोरङ। मोरङ जिल्लामा तस्करी गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायहरूले विभिन्न प्रयासहरू गरिरहेका भए पनि अवैध कारोबार अझ फस्टाएको छ ।नेपाली उपाभोक्ता लाई भारत बाट ल्याउने एक सय भन्दा माथिको सामानमा राजश्व काट्न अनिवार्य गरेको भएपनी खुल्ला सिमानाको प्रयोगबाट तस्कर हरुले ससस्त्र प्रहरीको सेटिगमा तस्करी बढाएको छ ।

    Advertisement

    चेकजाँचको नाममा सुरक्षा निकायले रानि भन्सार बाट बिराटनगर तर्फ आउने २ वटा मुख्य सडकमा चेकजाँचको नामा सामान पक्राउ गरेपनी मटेरुवा बुधनगर धनपाल रंगेली टिकुलीया बस्ती बाट सुरक्षा निकायकै मिलेमेतोमा तस्करी फस्टाएको हो । जस्का कारण देशले राजश्व गुमाइरहेको छ भने सर्वसाधारण ले सास्ती खेप्न बाध्य छन् ।

    नेपाल–भारत खुला सीमाना भएका कारण मोरङका विभिन्न नाकाहरू हुँदै दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक्स लगायतका वस्तुहरू अवैध रूपमा भित्रिने तथा कवाडिका सामान गिट्ी बालुवा बाहिरिने गरेको छ ।

    विशेषगरी रातको समयमा साना नाका र अनौपचारिक बाटोहरू प्रयोग गरी तस्करी हुने गरेको छ । रानि भन्सार नाकाको २ नंम्बर ढाटमा रहेको चाइना बजार बाट तस्कर हरुले सिटी सफारीमा सामन लोड गरेरै तस्करी गर्ने गरेका छन् । मोरंगको रंगेली बाट लत्ताकपडा तस्करीमा बिल्ला साह तुलसी साह, धनपालथान बाट गाइ गोरु तस्करीमा नाजीर मिया र पर्वत साह, सोह्राभाग बाट दोहित मिया बरडंगा बालुबारी बाट पर्वत साह टिकुलीया बस्ती बाट कपडा तस्करी मा सक्रीया बिवय भगत, अंकित भागत टिकुलीया उखुबारी बाट नरेश यादव ले कवाडिको सामाग्री तस्करी गर्न सक्रीय छन् ।

    सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी परिचालित छन्। उनीहरूले नियमित गस्ती, चेकजाँच तथा अपरेसन सञ्चालन गर्दै आएको जनाए पनी खुलेयाम तस्करी भइरहँदा सुरक्षा निकायको छविमा प्रश्न उब्जीएको छ ।

    यद्यपि, भौगोलिक अवस्था, खुला सीमाना र पर्याप्त जनशक्तिको अभावले प्रभावकारी नियन्त्रणमा कठिनाइ भइरहेको सुरक्षा अधिकारीहरूको भनाइ रहेपनी सुरक्षा निकायकै सेटिगमा उक्त तस्करी मौलाएको प्रष्ट हुँन्छ ।

    सीमामा कडाइ गरिएको सुरक्षा निकायले दावी गरेपनी केही साना नाकाहरूमा निगरानी कमजोर बनाएर तस्कर हरु संगको मिलेमतोमा तस्करी गतिविधि सजिलै भइरहेको छ ।

    मोरङका प्रमुख भन्सार कार्यालयहरू, विशेषगरी विराटनगर भन्सार कार्यालय ले राजस्व संकलन र अवैध आयात–निर्यात नियन्त्रणका लागि निगरानी बढाए पनी सुरक्षा निकायको सहकार्य बिना सहज नहुने गरेको छ ।

    खुला सीमाना र अनौपचारिक मार्गहरूका कारण सबै गतिविधि नियमन गर्न चुनौतीपूर्ण रहेको बिराटनगर रानि भन्सार कार्यालयले जनाएको छ ।

    मोरङमा तस्करी नियन्त्रणका लागि प्रयासहरू भइरहे पनि अझै चुनौती कायम छ। प्रभावकारी अनुगमन, पारदर्शिता र स्थानीय तहको सहकार्यबिना दीर्घकालीन समाधान सम्भव नदेखिएको सरोकारवालाहरू बताउँछन्।

    सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.