• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

दुर्गमका नागरिकको सपना साकार : बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना


  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
  • बाजुरा । दुर्गमका क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्य सहित बाजुराको पूर्वी उत्तरी क्षेत्रको बुढी नन्दा नगरपालिका २ कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

    Advertisement

    मंगलबार गृह मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख काली प्रसाद पराजुलीले औपचारिक रूपमा कार्यालयको उद्घाटन गरेका हुन्।माथिल्लो क्षेत्रका चार पालिकाका नागरिकले राज्यको सेवा लिनका मार्तडीमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो।

    कोल्टी मा नागरिकता सहित मालपोत र नापीको कार्य सञ्चालन समेत हुने भएपछि यहाँका चार पालिकाका नागरिकले सहज रूपमा सेवा पाउने भएका हुन्।यस अघि माथिल्लो क्षेत्रका नागरिक न्यूनतम १५ हजार खर्चेर नागरिकता लगायतका काममाज गर्ने मार्तडी पुग्ने गरेका थिए ।
    गृह मन्त्रालयको परिपत्र अनुसार कोल्टी मा इलाका प्रशासन कार्यालय स्थापना निर्णय बमोजिम कार्यालय स्थापना गरेर सञ्चालन गर्ने निर्देशन पछि आज औपचारिक रूपमा कार्यालयको उद्घाटन गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

    इलाका प्रशासन कार्यालयको भवन निर्माणको लागि जग्गा खरिदको प्रक्रिया अघि बढेर आवश्यक बजेटको व्यवस्था गरिएको उनको भनाई छ।तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले २०८२ साउन २४ कोल्टी सहितका ९ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको पूर्व प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले उक्त निर्णयलाई कार्यान्वयन गर्दै बजेटको समेत व्यवस्था गरी इलाका प्रशासन कार्यालय स्थापना भएको हो ।

    बुधबारबाट नियमित रूपमा सेवा सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ।इलाका प्रशासन कार्यालय कोल्टी बाट नागरिकता सेवा, राष्ट्रिय परिचय पत्र सङ्कलन लगायतका सेवा प्रवाह गरिने छ ।

    मालपोत र नापी कार्यालयले पनि जग्गा नक्सा पास र मालपोतले जग्ना नामसारी लगायतका कार्यको सेवा दिने गरी स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।हाल कोल्टी इलाका प्रशासन कार्यालयमा चार जना कर्मचारीबाट सेवा प्रवाह गरिनेछ ।

    कार्यालयको स्वीकृत दरबन्दी भने छ जनाको रहेको छ । मालपोत र नापी सेवा केन्द्र सहित समग्र सेवा प्रवाहका लागि पनि सीमित जनशक्तिबाट काम सुरु गरिने बताइएको छ।कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै हिमाली तथा दुर्गम भेगका चार वटा स्थानीय तहका नागरिकहरू बर्षौ पछि सपना साकार हुँदा उत्साहित भएका छन् ।

    बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.