• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

सर्लाही दुर्घटना प्रकरण : क्षतिपूर्ति लिन परिवार सम्पर्कमा नआएको प्रहरीको दाबी

  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित बिर्ता बजारमा भएको सवारी दुर्घटना दुर्घटनामा ज्यान गुमाएकी ६१ वर्षीया शान्ति देवी ठाकुरको परिवारले क्षतिपूर्ति नपाएको गुनासो गरिरहँदा जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने परिवार सम्पर्कमै नआएको दाबी गरेको छ । गत कात्तिक १६ गते बिहान करिब १० बजे, स्थानीय श्याम सुन्दर ठाकुरकी श्रीमती शान्ति देवीलाई बीआर ३० एपी ३०३७ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । बरकर्वा टोलका विशाल महतोले चलाएको उक्त मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको सोही दिन दिउँसो वीरगञ्जस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    Advertisement

    दुर्घटनापछि पक्राउ परेका चालक महतोमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। तर, सर्लाही जिल्ला अदालतले उनलाई मंसिर १२ गते एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो भने जिल्ला प्रशासन कार्यालय मलंगवाबाट थप ५ लाख ५५ हजार रुपैयाँ धरौटीमा उनी तारेखमा छुटेका छन् ।

    प्रहरीका अनुसार मृतकका श्रीमान् श्याम सुन्दर ठाकुरलाई उपचार खर्च, किरिया खर्च तथा क्षतिपूर्ति लिन आवश्यक प्रक्रिया अघि बढाउन पटक पटक जानकारी गराइए पनि हालसम्म उनी सम्पर्कमा नआएको जनाएको छ । साथै, घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन २२ दिनमै जिल्ला सरकारी वकिल कार्यालय मलंगवामा बुझाइसकिएको पनि प्रहरीले स्पष्ट पारेको छ ।

    यता, शनिबार आयोजित पत्रकार सम्मेलनमा मृतकका परिवारले भने दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्ति नपाएको गुनासो गरेका थिए । उनीहरूले मोटरसाइकल चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको अवस्थामा समेत प्रहरीले सहज रूपमा मुद्दा अघि बढाएर छिट्टै रिहा गराउन भूमिका खेलेको आरोप लगाएका थिए ।

    मृतकका छोरा सन्जित शर्माले घटनास्थलको मुचुल्कादेखि अदालतमा पेस गरिएका विवरणसम्म फरक पारिएको दाबी गर्दै संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका थिए ।
    यसैबीच, पिडितले पत्रकार सम्मेलनमा लगाएका आरोपका आधारमा लेखिएको समाचारलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले भ्रामक समाचार भनेको छ । साथै, पीडित पक्षलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा सम्पर्क गरी क्षतिपूर्ति प्रक्रिया अघि बढाउन पुनः अनुरोध गरिएको छ ।

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.