• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

चोटका कारण एमएस धोनीले आईपीएल २०२६ का सुरुवाती खेलहरू गुमाउने


  •   शनिबार, चैत १४, २०८२ मा प्रकाशित
  • काठमाडौं । भारतीय क्रिकेटका आइकन तथा चेन्नई सुपर किंग्सका पूर्वकप्तान एमएस धोनीले पिँडुलाको मांसपेशीमा लागेको चोटका कारण इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ का सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने भएका छन् । फ्रेन्चाइज टोली चेन्नईले शनिबार एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ ।

    Advertisement

    चेन्नई सुपर किंग्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एमएस धोनी हाल पिँडुलाको चोटका कारण पुनस्र्थापना प्रक्रियामा छन् । फलस्वरूप, उनले टाटा आईपीएल २०२६ का सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने सम्भावना छ । चेन्नईले यस सिजनको आफ्नो पहिलो खेल मार्च ३० मा गुवाहाटीमा सन् २००८ को च्याम्पियन राजस्थान रायल्स विरुद्ध खेल्दै सुरुवात गर्नेछ । यसपटकको आईपीएलमा केही रोचक ’ट्रेड’ ९खेलाडी साटासाट० देखिएका छन् ।

    राजस्थानका पूर्वकप्तान सन्जु सामसन अब चेन्नई सुपर किंग्समा आबद्ध भएका छन् भने चेन्नईका दिग्गज खेलाडी रवीन्द्र जडेजा ट्रेडमार्फत आफ्नो पुरानो टोली राजस्थान रोयल्स फर्किएका छन्। यस्तै, इंग्लिस अलराउन्डर साम करन पनि चेन्नईबाट राजस्थान पुगेका छन्, तर उनी चोटका कारण यो सिजन उपलब्ध हुने छैनन्।

    धोनीको अन्तिम सिजन हुनसक्ने अनुमान

    धोनीको घुँडाको समस्या र बढ्दो उमेरका कारण यो सिजन उनको खेल जीवनकै अन्तिम आईपीएल हुन सक्ने चर्चा सुरु भएको छ । हालै चेपौक स्टेडियममा आयोजित फ्यान इभेन्टमा धोनी आफैंले आफ्नो फिटनेसको स्तर खस्कँदै गएको स्वीकार गरेका थिए । फिटनेस र स्वास्थ्यलाई मध्यनजर गर्दै पछिल्लो समय उनले ब्याटिङ अर्डरमा तल झरेर अन्तिम ओभरहरूमा मात्र ठूला सटहरू प्रहार गर्ने रणनीति अपनाउँदै आएका छन् ।
    चेन्नईले विकेटकिपर ब्याटरको रूपमा सन्जु सामसनलाई टोलीमा भित्र्याउनु र अनक्याप्ड खेलाडी कार्तिक शर्मालाई १४।२० करोड रुपैयाँमा खरिद गर्नुले पनि टोली धोनीपछिको भविष्यको तयारीमा लागेको प्रस्ट हुन्छ ।

    धोनीको आईपीएल करियर

    धोनीले अहिलेसम्म २७८ आईपीएल खेलका २४२ इनिङ्समा ३८।३० को औसत र १३७।४५ को स्ट्राइक रेटले कूल ५,४३९ रन बनाएका छन् । जसमा २४ वटा अर्धशतक समावेश छन् भने उनको उच्च स्कोर ८४८ रहेको छ । उनी आईपीएल इतिहासकै छैटौं धेरै रन बनाउने खेलाडी हुन् । अघिल्लो सिजनमा उनले १३ इनिङ्समा १९६ रन बनाएका थिए ।

    शनिबार, चैत १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
    एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत
    सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने
    मलेसियाविरुद्धको अभ्यास खेलमा नेपालको जित
    भारतका केएस भरतले एनपिएल खेल्ने

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.