• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ

३८० कलाकारको अभिनय रहेको ‘साहु बा’ को ट्रेलर सार्वजनिक

विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ६. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ७. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • १०. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

प्रचण्ड र माधव नेपाललाई बिदा लिन युवा नेताहरूको सुझाव


  •   शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई चाँडो तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गरेर बिदा हुन युवा नेताहरूले सुझाव दिएका छन् । प्रचण्ड बिजय

    Advertisement

    केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूसँगको छलफलका क्रममा बालेन शाहसँगको प्रतिस्पर्धा अब प्रचण्ड माधवको पुस्ताले होइन नयाँ नेकपाको तेस्रो पुस्ताले मात्र गर्न सक्ने उनीहरूको भनाइ थियो ।

    महिला,विद्यार्थी,युवा,किसानलगायत जनसंगठनका इन्चार्ज र महासचिवसम्मका पदाधिकारी सहभागी बैठकमा वाइसिएल अध्यक्ष पुष्प ओली,अखिल क्रान्तिकारीका उपाध्यक्ष बिराज थापालगायतले शीर्ष नेताको इतिहासको सम्मान गर्दै तेस्रो पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका थिए ।

    सो बैठकमा प्रचण्डलाई सानो पार्टीको नेतामा सीमित नभई राष्ट्रको अभिभावक बन्न समेत केहीले सुझाएका थिए । चौथो पार्टीको संसदीय दलको नेता प्रचण्ड होइन अब युवालाई बनाउन पनि बैठकमा प्रस्ताव आएको एक सहभागीले बताए ।

    सल्यानबाट जितेका रमेश मल्ल,रुकुम पश्चिमबाट जितेका गोपाल शर्मा,सिन्धुपाल्चोकबाट जितेका युवराज दुलालमध्येबाट दलको नेता,उपनेता र प्रमुख सचेतक बनाउन युवाहरूले सुझाव दिएका थिए ।

    बैठकमा सहभागी एक नेताले भने–चाँडो महाधिवेशन गरेर तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरौँ भन्ने सबैको कुरा आयो । सारमा भन्ने हो भने प्रचण्ड र माधवले चुनावी पराजयको जिम्मा लिएर राजीनामा दिनुपर्छ भन्ने नै कुरा हो ।

    बैठकमा नेकपाको जम्बो केन्द्रीय समिति भंग गरेर छरितो बनाउन र चुनावमा भोट हाल्नै नजाने र गएर पनि घण्टीमा हाल्नेहरूको पहिचान गरी बिदा गर्न आग्रह समेत गरेका थिए ।

    शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत
    कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल
    काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
    संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो
    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
    नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ६.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    भर्खरै

    • १.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    • २.
      वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ

    • ३.
      ३८० कलाकारको अभिनय रहेको ‘साहु बा’ को ट्रेलर सार्वजनिक

    • ४.
      विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत

    • ५.
      सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    • ६.
      कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल

    • ७.
      सुनचाँदीको मूल्य बढ्यो

    • ८.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.