चैत्र २,काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा यतिखेर वर्षा भइरहेको छ। केही दिनयता धुम्म रहेको मौसम बिस्तारै खुल्दै गए पनि अहिले साँझपख भने फेरि वर्षा भएको हो। अहिले भइरहेको वर्षासँगै उपत्यकाका विभिन्न क्षेत्रमा चिस्यानको महसुससमेत बढेको छ।
उपत्यकामा साँझपख वर्षा
उपत्यकामा साँझपख वर्षा
तपाईको प्रतिक्रिया

