• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

महेश बस्नेतले प्रधानमन्त्रीलाई भने- गोला प्रक्रियाबाट मतपत्रमा चुनाव चिन्ह राख्न खोजिए स्वीकार्य हुन्न

पाँच महिनामा वैदेशिक व्यापार ९ खर्ब नजिक, इन्धनले जित्यो कुल निर्यात

चप्पलले खोल्यो दुई व्यक्ति हत्याको पोल, कारण बन्यो ११ लाख ऋण

हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ

ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला

मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा

माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ३. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ८. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • ९. निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • ७ पुस, काठमाडौं । ललितपुरमा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको घटना अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको खुलेको छ ।

    Advertisement

    हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव आज भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको छ ।यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

    सो घटनाको अनुसन्धानको क्रममा प्रहरीले सुरुमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछको क्रममा जयराज अधिकारीको नाम लिएपछि प्रहरीले आज बिहान सिन्धुलीबाट जयराजलाई पनि पक्राउ गरेको छ ।जयराजले पारुहाङको पनि हत्या गरेको बताएपछि उनले भनेकै ठाउँबाट प्रहरीले शव पारुङको शव फेला पारेको छ ।

    देवराज ढुंगेल र जयराज अधिकारीका अनुसार उनीहरुले गत मंसिर २४ गते हायुको हत्या गरेका थिए । त्यसको भोलिपल्ट अर्थात मंसिर २५ गत पारुहाङको पनि हत्या गरेका थिए ।

    अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले देवराज ढुंगेल र जयराज अधिकारीले केशवराज हायु र पारुहाङ राईको हत्या गरेको स्वीकार गरेको बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी बस्नेतले जानकारी दिए ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महेश बस्नेतले प्रधानमन्त्रीलाई भने- गोला प्रक्रियाबाट मतपत्रमा चुनाव चिन्ह राख्न खोजिए स्वीकार्य हुन्न
    पाँच महिनामा वैदेशिक व्यापार ९ खर्ब नजिक, इन्धनले जित्यो कुल निर्यात
    चप्पलले खोल्यो दुई व्यक्ति हत्याको पोल, कारण बन्यो ११ लाख ऋण
    ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला
    मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा
    माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      महेश बस्नेतले प्रधानमन्त्रीलाई भने- गोला प्रक्रियाबाट मतपत्रमा चुनाव चिन्ह राख्न खोजिए स्वीकार्य हुन्न

    • २.
      पाँच महिनामा वैदेशिक व्यापार ९ खर्ब नजिक, इन्धनले जित्यो कुल निर्यात

    • ३.
      चप्पलले खोल्यो दुई व्यक्ति हत्याको पोल, कारण बन्यो ११ लाख ऋण

    • ४.
      हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ

    • ५.
      ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला

    • ६.
      मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा

    • ७.
      माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

    • ८.
      मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.