• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ

ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला

मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा

माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ८. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ९. निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

  • १०. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • भदौ २३ र २४ गतेको आन्दोलनपछि चिनिएका जेंजी अनुहारहरु सरकार गठन भएको करिब ४ महिना बितिसकेपछि बल्ल सुशिला कार्की नेतृत्वको सरकारप्रति असन्तुस्ट बनेका देखिन्छन। जेंजी अगुवा मद्येका मिराज ढुंगाना नेतृत्वको समुहले हिजो सरकारको कामप्रति घोर भत्रसना गर्दै आन्दोलन गर्ने चेतावनी दिएपनि आज जिल्ला प्रशासन कार्यालय काठमाडौँले रोक लगाएको छ। प्रशाशनले कुनै पनि व्यक्ति समुहलाई आन्दोलन गर्न अनुमति नदिएको र नदिइने जनाइएको छ। आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा जेंजी समूह आइपुगेको र आफूहरू अनुमति नदिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।‘आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र बुझाउनुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन। ढुङ्गानाले गरी खान देऊ अभियान चलाउँने भएका छन्। जेंजिको आन्दोलन हुने भनिएसंगै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।विशेषगरी माइतीघर मण्डलामा चारैतिर प्रहरी तैनाथी बढाइएको छ ।मिराज ढुंगाना, रविकिरण हमालसहितकका जेन-जी समूहले आजदेखि ‘संयुक्त जेन-जी आन्दोलन’ घोषणा गरेर प्रदर्शनको तयारी गरेका छन् ।काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने, ‘उहाँहरू आएर त्यहीँ मात्रै बस्ने हो भने पनि जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने थियो, नलिएका कारण हामी अगाडि बढ्न दिँदैनौ ।’भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको र जनताले महसुस गर्ने गरी कुनै काम नभएको भन्दै मिराजको समूहले आन्दोलनको घोषणा गरेको हो । यो समूहले सर्वपक्षीय सरकार गठनको माग गरेको छ ।केहि पर्दर्शनकारिहरु अहिले माइतिघर मण्डलामा उपस्थित भैसकेका छन्। नाराजुलुस सहित सडकमा आएका जेंजी युवा समुहले गरि खान देउ सरकार भन्ने अभियानलाई तिब्र रुपमा अगाडी बढाइरहेको छ। प्रशाशनको अनुमति बिना पनि आन्दोलनमा केहि समुहहरु उपस्थित भैसकेका छन् तर आन्दोलनलाई उग्र बनाउने काम गरे कारबाही गर्ने समेत प्रशाशनले जनाएको छ। सरकारप्रति असन्तुस्ट बनेको समुहले फेरी काठमाडौका हरेक क्षेत्रमा आन्दोल मच्चाउने तयारि अगाडी बढिसकेको छ। आन्दोलन बारे भने सरकारले कुनै पनि अभिव्यक्ति दिएको छैन। जेंजी समुहको आजको आन्दोलनले सरकारलाई कति सम्बेदनशिल र चेतावनी दिन्छ भन्ने कुरा अहिले चासोको बिषय बनेको छ।

    Advertisement

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ
    ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला
    मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा
    माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
    सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
    जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ

    • २.
      ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला

    • ३.
      मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा

    • ४.
      माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

    • ५.
      मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी

    • ६.
      सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

    • ७.
      जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

    • ८.
      रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.