• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, साउन ०८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

आज ३ संसदीय समितिको बैठक बस्दै

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • १०. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !


  •   शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा पदाधिकारीहरुको स्थानबाट एमालेले शीर्ष नेताको वरीयता संकेत गरेको छ ।

    Advertisement

    अध्यक्षपछिको दोस्रो वरीयतामा उपाध्यक्ष रामबहादुर थापा बादल बसेका छन् । उनी यसअघि साविक नेकपामा पनि तत्कालीन महासचिव विष्णु पौडेलभन्दा माथिल्लो वरीयतामा रहेकाले सोही वरीयता कायम भएको हो ।

    त्यस्तै बादलपछि विष्णु पौडेलको वरीयता छ भने त्यसपछि क्रमशः पृथ्वीसुब्बा गुरुङ,गोकर्ण विष्ट र रघुजी पन्तको वरीयता कायम छ । गुरुङ यसअघि उपमहासचिव र विष्ट सचिव थिए भने पन्त स्थायी कमिटी सदस्यबाट उपाध्यक्ष निर्वाचित भएका हुन् ।त्यस्तै उपाध्यक्षपछि महासचिव शंकर पोखरेल र त्यसपछि उपमहासचिवहरु क्रमशः लेखराज भट्ट,रघुवीर महासेठ र योगेश भट्टराईको आसन मिलाइएको छ । अघिल्लो कमिटीको सचिवमा रघुवीरभन्दा योगेश माथिल्लो वरियतामा रहेका थिए । यो सीट प्लान नेताहरुले बसेअनुसार भए पनि वरियता सिनियरिटीका आधारमै पार्टीले तोक्ने एक नेताले बताए ।

    सचिवहरुको लहर भने सचिवमा भने वरियता प्रष्ट पारिएको छैन छबिलाल विश्वकर्माभन्दा पहिले महेश बस्नेत बसेका छन् । त्यसपछि क्रमशः छविलाल विश्वकर्मा,पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, शेरधन राई, यामलाल कँडेल, डा.राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतको राखिएको छ ।

    यसअघिको कमिटीमा सचिवहरुको वरियता क्रमशः लेखराज भट्ट,गोकर्ण विष्ट,योगेश भट्टराई,छबिलाल विश्वकर्मा,रघुवीर महासेठ र पद्मा अर्यालको थियो । हाल लेखराज र योगेश उपमहासचिव र गोकर्ण उपाध्यक्ष भएकाले अघिल्लो कमिटीको बरियता अनुसार छबिलाल र पछि पद्मा हुने देखिन्छ । त्यसपछि नयाँ सचिवहरुको वरियता हुनेछ

    सचिवहरुपछि लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र अनुशासन आयोगका अध्यक्ष भरत पहारीको राखिएको छ ।

    शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

    • २.
      आज ३ संसदीय समितिको बैठक बस्दै

    • ३.
      बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

    • ४.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • ५.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ६.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ७.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ८.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.