• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, मङि्सर २५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

भिजिट भिसा काण्ड भड्कियो: सहसचिव भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

“नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. मधेशका नवनिर्वाचित मुख्यमन्त्री यादवको शपथ ग्रहण सम्पन्न

  • ७. रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

  • ८. पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  • ९. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था


  •   आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारका लागि आजदेखि आवेदन खुला गरेको छ। शुशीलाकुमारी कार्की नेतृत्वको सरकारले फागुन २१ मा चुनाव गर्ने म्यान्डेट पाएसँगै निर्वाचन तयारी देशभर तीव्र रूपमा अघि बढिरहेको छ। सबै दलहरू जस्तै रास्वपाले पनि चुनाव तयारीलाई तीव्रता दिएको छ।

    Advertisement

    रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारका लागि छुट्टाछुट्टै आवेदन आह्वान गरेको छ। उम्मेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यले सार्वजनिक गरेको सूचनामा योग्यता पुगेका इच्छुक पार्टी सदस्यले पार्टीको मोबाइल एपमार्फत आवेदन दिन सक्ने उल्लेख छ। प्रत्यक्ष तर्फ आवेदन शुल्क २५ हजार रुपैयाँ तोकिएको छ।

    यसअघि समानुपातिक तर्फ उम्मेदवारका लागि ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो। तर आर्थिक रूपमा कमजोर सदस्यका लागि विशेष व्यवस्था मिलाइने र शुल्कमा छुट दिइने जनाइएको छ। पार्टीले मंसिर २२ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ। समानुपातिक तर्फका आवेदकहरूको छनोटको अन्तिम निर्णय मंसिर २५ गतेभित्र हुने बताइएको छ।

    रास्वपाले उम्मेदवार छनोटका लागि नयाँ मापदण्डसमेत लागू गरेको छ। २५ देखि ४० वर्ष उमेर समूहका युवालाई जनसंख्या अनुपातअनुसार समानुपातिक बन्दसूचीमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसैगरी, विदेशबाट फर्किएर उम्मेदवारी दिने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व छुट्याइएको छ।

    पार्टीले यसअघि समानुपातिक प्रणालीबाट सांसद बनेकालाई पुनः समानुपातिकतर्फ नउठाउने नीति पनि लागू गरेको छ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले आन्तरिक प्रक्रियालाई छरितोसँग अघि बढाएको छ। शुल्कमा लचिलो नीति अपनाउँदा संगठनभित्र समावेशी सहभागिता बढ्ने र सबै पृष्ठभूमिका व्यक्तिलाई अवसर मिल्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

    आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भिजिट भिसा काण्ड भड्कियो: सहसचिव भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा
    रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो
    बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ
    जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि
    डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ
    कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

    Facebook Page

    लोकप्रिय

    • १.
      सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

    भर्खरै

    • १.
      भिजिट भिसा काण्ड भड्कियो: सहसचिव भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

    • ६.
      कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

    • ७.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ८.
      मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.