• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, फागुन १०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

  • १. रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

  • २. अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

  • ३. नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

  • ४. निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

  • ५. चीन सीमासम्म पिच सडक बनाउने सपना बोक्दै प्रचण्ड चुनाबमा

  • ६. जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

  • ७. काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

  • ८. ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

  • ९. कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

  • १०. सुनको मूल्य घट्यो,कारोबार कतिमा?

सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा प्रवेशसँगै म्याच ‘फिक्सिङ’को गतिविधि खुलेआम हुन थालेको संकेतहरू देखिन थालेका छन्। देशकै सबैभन्दा ठूलो भनिने यस क्रिकेट लिगमा मुख्य प्रायोजकका रूपमा पाँच वर्षका लागि करिब २० करोड रुपैयाँ खर्च गर्ने सम्झौता गरेको सिद्धार्थ बैंकको ब्रान्ड नै अहिले सटेबाजीको छायाँमा पर्ने जोखिम बढेको छ।

    Advertisement

    एनपीएलको पहिलो सिजन पूर्वाधारका चुनौतीबीच सम्पन्न भए पनि यसपटक आधुनिक रंगशालामा भव्य रूपमा खेल हुँदैछ। तर, भारतबाट आउने सट्टेबाजको सक्रियताले लिगको विश्वसनीयता चुनौतीमा परेको छ। खेलाडीलाई ‘रनआउट’ गरिदिने लगायत विभिन्न गतिविधिका लागि १ करोड रुपैयाँसम्म प्रस्ताव गरिएको अपुष्ट सूचना प्रहरीले प्राप्त गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आर्चायका अनुसार अहिलेसम्म कम्तीमा ९–१० जनालाई नियन्त्रणमा लिइएको छ। हरियाणाका दिलप्रित सिंह र भारतको चण्डिगढ बस्ने रेविका सिंह ठकुरीलाई लजिम्पाटबाट पक्राउ गरिएको थियो। उनीहरूले सामाजिक सञ्जालमार्फत खेलाडीलाई सम्पर्क गरी खेलमा प्रभाव पार्ने प्रयास गरेको अनुसन्धानले देखाएको छ। आइतबार मात्रै प्रहरीले आठ जना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ, जो सबै एनपीएलमा सट्टेबाजीका प्रस्ताव ल्याएर आएको आशंका छ।

    सट्टेबाजी बढ्दो गतिविधिले मुख्य प्रायोजक सिद्धार्थ बैंक चिन्तित बनेको छ। बैंकले प्रतिवर्ष कम्तीमा ४ करोड रुपैयाँ प्रायोजन खर्च गर्दै आएको छ, तर खेलको विश्वसनीयता जोखिममा पर्दा ब्रान्ड इमेजमै असर पर्ने बैंकका अधिकारीहरूको आन्तरिक छलफल सुरु भएको बताइन्छ।

    नेपालमा खेलकुदसँग जोडिएका यस्ता घटना नयाँ भने होइनन्। क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम (आदिल अन्सारी) र नितेश गुप्ता म्याच फिक्सिङमा संलग्न रहेको आरोपमा सीआईबीले पहिले नै पक्राउ गरिसकेको थियो। २०७९ पुसमा टी–२० लिगमा समेत खेलाडीहरूलाई प्रति खेल ६–८ लाख रुपैयाँसम्म लोभ देखाइएका थिए। यसअघि २०७२ सालमा राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापासहित पाँचजनालाई समेत फिक्सिङ आरोपमा पक्राउ गरिएको थियो।

    राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार म्याच फिक्सिङमा संलग्न प्रमाणित भएमा दोषीलाई जेल सजाय, जरिवाना र खेल गतिविधिमा प्रतिबन्ध लगाइने प्रावधान छ। कानुनी तथा खेलकुद निकायबाट निर्दोष प्रमाणित नभएसम्म खेलाडीले पुनः मैदानमा फर्कन नपाउने व्यवस्था छ।

    एनपीएल भव्य रूपमा सञ्चालन भइरहेको बेला सट्टेबाजीको बढ्दो प्रभावले सम्पूर्ण खेलकुद क्षेत्रकै विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाइदिएको छ। खेलाडी, प्रायोजक र आयोजक सबैका लागि यस घटनाले सतर्कता बढाउनुपर्ने दबाब सिर्जना गरेको छ।

    सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
    निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह
    नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने
    काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • २.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ३.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      चीन सीमासम्म पिच सडक बनाउने सपना बोक्दै प्रचण्ड चुनाबमा

    • ६.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.