• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, मङि्सर ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

२१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः

चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव

भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गयो

दल दर्ताको तयारीमा जुट्यो एमाले !

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

अनिता कुमारी घिमिरेको अध्यक्षतामा काठमाडौँ उपत्यका राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको समिति गठन,

लोकप्रिय समाचार

  • १. एमालेले प्रतिनिधिसभा सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने !

  • २. ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्तिको माग

  • ३. एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

  • ४. स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्

  • ५. यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

  • ६. श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

  • ७. सरकारी वकिल कार्यालयको दबाबपछि भट्टचन छुटे

  • ८. रास्वपाको केन्द्रीय समिति बैठक बस्दै !

  • ९. एनपीएल तेश्रो खेलमा : काठमाडौँ र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

  • १०. जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

एनपीएल तेश्रो खेलमा : काठमाडौँ र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?


  •   बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    Advertisement

    काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

    काठमाडौँको नेतृत्व करण केसीले गर्दै छन् । उनको नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् ।

    सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तानसमेत रहनुभएका दीपेन्द्रसिंह ऐरीले गर्दै छन् । उनी नेतृत्वको टोलीमा विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा छन् ।

    काठमाडौँको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा आठ टोली सहभागी छन् ।

    बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी
    २१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की
    उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः
    दल दर्ताको तयारीमा जुट्यो एमाले !
    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग
    जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

    Facebook Page

    लोकप्रिय

    • १.
      एमालेले प्रतिनिधिसभा सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने !

    • २.
      ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्तिको माग

    • ३.
      एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

    • ४.
      स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्

    • ५.
      यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

    • ६.
      श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

    भर्खरै

    • १.
      सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

    • २.
      २१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    • ३.
      उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः

    • ४.
      चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव

    • ५.
      भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गयो

    • ६.
      दल दर्ताको तयारीमा जुट्यो एमाले !

    • ७.
      प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

    • ८.
      जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.