• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

जनताले चाहेको निकास र भ्रष्टाचारको अन्त्य गर्नको लागि आन्तरिक गृहकार्य आवश्यक : डिपी अर्याल


  •   बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकारी सभापति डोल प्रसाद अर्यालले छोटो समयमा जनताले चाहेको निकास दिने हिसाबले गृहकार्य गरिरहेको बताएका छन् ।

    Advertisement

    बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठक पश्चात उनले जनताले चाहेको निकास र नचाहेको भ्रष्टाचारको अन्त्य गर्नको लागि आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै त्यसमै सबैको ध्यान केन्द्रीत रहेको बताए ।

    उनले भने, ‘हामी जति सक्दो छोटो समयमा जनताले चाहेको निकास, जनताले चाहेको सुशासन, जनताले नचाहेको भ्रष्टाचारको अन्त्य गर्नको लागि हामीले आन्तरिक गृहकार्य धेरै नै गर्नुपर्ने छ । त्यसकारण हामीले आन्तरिक गृहकार्यमा अलि बढि ध्यान दिनुपर्ने अवस्था छ ।’

    साथै, पार्टीका उपसभापति स्वर्णिम वाग्लेले ताजा जनादेशको जेनजीको मागलाई साथ दिँदै आगामी कदमह? चाल्ने बताए ।
    उनले पुरानो दुई वटा दलको बाहुल्यमा बनेको सरकारको औचित्य भाद्र २३ गते समाप्त मात्र होईन पूर्ण समाप्त भएको पनि बताए ।

    उनले भने, ‘जेनजीको माग पनि त्यही हो र रास्वपाको पनि विचार त्यही हो की ताजा जनादेशमा जानुपर्छ । पुरानो दुई वटा दलको बाहुल्यमा बनेको सरकारको औचित्य समाप्त मात्र होईन पूर्ण समाप्त भएको कुरा हामीले भाद्र २३ गते नै गरेका थियौँ र त्यही दुईवटा दलको बल कायम रहेको संसदको वैधतामाथि पनि प्रश्न उठेको कुरालाई आत्मसाथ गर्दै आगामी निकास भनेर अबका घटनाक्रमह? पनि छन् ।’

    भदौ २३ को दमन र २४ को आगजनी, तोडफोड र हिंसाको निन्दा गर्दै छुट्टै न्यायिक छानबिन हुनुपर्ने मागलाई सरकारले सम्बोधन गरेर त्यसलाई पूर्ण ?पमा सघाउने पनि उनको भनाई छ ।

    उनले भने, ‘भदौ २४ को अप्रिय घटना श्रृंखलालाई पनि पार्टीले त्यती बेला नै २३ को दमन र २४ को आगजनी, तोडफोड र हिंसाको पनि हामीले निन्दा गर्दै त्यसको पनि छुट्टै न्यायिक छानबिन हुनुपर्छ भन्ने माग गरेका छौँ । सरकारले पनि त्यसलाई सम्बोधन गरेर एउटा जाँचबुझ आयोग गठन गरेको छ । त्यसलाई पूर्ण ?पमा सघाउने कुरा छँदै छ, त्यसपछि अबको राजनीतिक कोर्ष के हुन्छ भनेपछि फागुन २१ ताजा जनादेशको लागि आह्वान भएको छ । यद्यपी कामह? गर्नै बाँकी छ ।’

    बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग
    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप
    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा
    सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन
    आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    • ३.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • ४.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ५.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ६.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    • ७.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • ८.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.