• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

संसद भवन घेराउ गर्न पुगे जेन्-जी आन्दोलनकारी :प्रहरीले बर्सायो फोहोरा,लाठी र अश्रु ग्याँस


  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
  • काठमाडौं। जब जनताका त्रिनेत्र खुल्छन् तब सत्ताले पतनको ताण्डव देख्छ। सरकार अहिले निर्मम भएको छ। जेनजीहरुले भ्रष्टाचार र जनताको मुख सिलाउन,बन्द गर भन्दै आन्दोलन गर्दा सरकारले लाठी चार्ज र कलिला जेनजी आन्दोलनकारीहरू माथि बुट बजारेको छ।

    Advertisement

    देशको सुनौलो भविष्य खोज्न सडकमा आउन बाध्य बनेका जेनजीमाथि सरकारले अश्रु ग्याँस प्रहार गरेको छ। ओली नेतृत्वको सरकारले अहिले तानाशाही प्रवृत्ति देखाएर स्वतन्त्र र सार्वभौम जनताको मुखमा टाँका मार्ने रणनीतिले फेसबुक लगायतका सामाजिक सञ्जालमा रोक लगाएपछि अहिले माइतीघरदेखि संसद भवन नै घेराउ गर्ने गरी जेनजी पुस्ताका आन्दोलनकारीहरू सडकमा उत्रेका छन् ।

    आन्दोलनकै क्रममा जेनजीको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। आन्दोलनकारी जेनजीहरूले सुरक्षा घेरा तोडेर संसद भवन नै छिर्न खोजेपछि झडप भएको हो। प्रहरीले प्रदर्शनकारीलाई रोक्न बल प्रयोग गरेको छ। प्रदर्शनकारीमाथि लाठी प्रहार गर्नुका साथै अश्रुग्याँस हानेको हो। माइतीघरबाट आएको प्रदर्शन बानेश्वरमा केही बेर रोकिएको थियो। तर, प्रहरीको ब्यारिकेड तोड्दै प्रदर्शनकारी संसद भवन अगाडि पुगेका छन्।

    प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्। उनीहरूले संसद भवन बाहिरको पर्खाल फुटाइरहेका छन्। माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेर अहिले नै संसद भवन कब्जा गर्ने जस्तो स्थितिको निर्माण भएको छ। प्रहरीको ब्यारिकेड तोड्दै जुलुस अगाडि बढेपछि प्रदर्शनकारी जेनजी र प्रहरीको हाथापाई भएको छ। संसद भवनतर्फ जाने प्रयास गरेका केही युवाहरूलाई प्रहरीले लाठी प्रहार गरे। त्यसका बाबजुद पनि भिड रोकिएको छैन। अझैपनि प्रहरीले संसद भवन अगाडि आएका प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरेको छ।

    पानीको फोहरा हान्ने गाडीलाई संसद भवन अगाडि राखेको छ। युवाहरूले प्रहरीलाई पानीको बोतल प्रहार गरेका छन्। अहिले जेनजीहरूले काठमाडौका मेयर बालेन शाहको समर्थन र प्रधानमन्त्री ओलीको विरुद्धमा नाराबाजी गरिरहेका छन्। यही आन्दोलनले सरकार नै धरमर धरमर भएको विश्लेषकहरू दाबी गरिरहेका छन्। ओली सरकारले यो आन्दोलनको सम्बोधन कलिला जेनजी पुस्तामाथि लाठी चार्ज, पानीको फोहोरा, र अश्रु ग्याँस हानेर गर्न नहुने विज्ञहरू बताउँछन्।

    सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.